इरानको इस्लामी क्रान्ति

इरानको इस्लामिक क्रान्ति (फारसी: انقلاب ایران) १९७९ को क्रान्ति को रूपमा समेत चिनिने [१][२][३][४][५][६][७] २५०० वर्ष देखि शासित पर्सियन राजतन्त्र उन्मुलन गर्न तथा इस्लामिक गणतन्त्रको स्थापना गर्नको लागि घटित क्रान्तिकारी घटनालाई जनाउँछ । यो क्रान्तिलाई धेरै बामपन्थी सङ्गठन, इस्लामिक सङ्गठन र विद्यार्थी सङ्गठनले साथ दिएका थिए । यो क्रान्तिलाई फ्रान्सको राज्यक्रान्तिअक्टोबर क्रान्ति पछिको महान क्रान्ति मानिन्छ । यो क्रान्तिपछि इरानमा राजतन्त्र अन्त्य भयो र अयातोल्लाह खमेनी यहाँका प्रमुख बने ।

इरानको इस्लामी क्रान्ति

सन् १९७९ फेब्रुअरी १ मा फ्रान्सबाट रूहोल्ला खामेनिको फिर्ती
मिति७ फेब्रुअरी १९७८ - ११ फेब्रुअरी १९७९
स्थान
परिणाम
मृत्यु र क्षति

५३२


२,०००–३,०००
१९७८-७९ को प्रदर्शनमा मारिएका (फाउन्डेसन अफ मार्टर एण्ड भेटरान को दावी)

इतिहास सम्पादन गर्नुहोस्

त्यसपछि : क्रान्तिकारी सङ्कट सम्पादन गर्नुहोस्

बन्धक संकट सम्पादन गर्नुहोस्

अक्टोबर १९७९ को उत्तरार्धमा, निर्वासित र अन्तिम अवस्थामा रहेका शाह क्यान्सर उपचारको लागि अमेरिकामा भर्ना भए। इरानमा तत्कालै खमेनी र बामपन्थी समुहले शाहको जाँच अनुसन्धान र फाँसीको लागि उनको फिर्तीको माग गरे। ४ नोबेम्बरमा आफुलाई इमाम लाइनको मुस्लिम विद्यार्थीको समर्थक बताउने, युवाहरूको समुहले तेहरानको अमेरिकी दूतावासमा आक्रमण गरेर त्यहाँका कर्मचारीहरूलाई नियन्त्रणमा लिए। ती विद्यार्थीहरूले ५२ अमेरिकी कुटनीतिज्ञहरूलाई ४४४ दिन सम्म बन्धक बनाए।

अमेरिकीहरूलाई बन्धक बनाएको प्रकरण एकदमै चर्चामा रह्यो र शाह मोहमद रेजा पहलवीको स्वर्गवास पछि पनि जारी रह्यो।

विपक्षीको दमन सम्पादन गर्नुहोस्

सञ्चार माध्यम कम्पनीहरूको बन्द सम्पादन गर्नुहोस्

मुस्लिम्स पिपल्स रिपब्लिकन पार्टी सम्पादन गर्नुहोस्

इस्लामिक बामपन्थी सम्पादन गर्नुहोस्

अन्तराष्ट्रिय प्रभाव सम्पादन गर्नुहोस्

पर्सियन खाडी र इरान-इराक युद्ध सम्पादन गर्नुहोस्

पश्चिमी/अमेरिकी-इरानी सम्बन्ध सम्पादन गर्नुहोस्

मुस्लिम जगत सम्पादन गर्नुहोस्

आन्तरिक प्रभाव सम्पादन गर्नुहोस्

मानव विकास सम्पादन गर्नुहोस्

राजनीति र सरकार सम्पादन गर्नुहोस्

महिला सम्पादन गर्नुहोस्

अर्थतन्त्र सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Islamic Revolution वेब्याक मेसिन अभिलेखिकरण २९ जुन २०११ मिति, Iran Chamber.
  2. Islamic Revolution of Iran, MS Encarta. 31 October 2009.
  3. The Independence and Liberty Revolution वेब्याक मेसिन अभिलेखिकरण २७ फेब्रुअरी २००९ मिति, Internews.
  4. "iranian.com: Revolution", २९ जुन २०१०-को मूल रूप सङ्ग्रहित  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. Iran Profile वेब्याक मेसिन अभिलेखिकरण ६ अगस्ट २००६ मिति, PDF.
  6. The Shah and the Ayatollah: Iranian Mythology and Islamic Revolution (Hardcover), आइएसबिएन ०-२७५-९७८५८-३, by Fereydoun Hoveyda, brother of Amir Abbas Hoveyda.
  7. "Mohammad Reza Shah Pahlavi", Encyclopædia Britannica। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्