इन्डोनेसिया राष्ट्रिय फुटबल टोली
इन्डोनेसिया राष्ट्रिय फुटबल टिम (इन्डोनेसिया: Tim Nasional Sepak Bola Indonesia)अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा इन्डोनेसियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो इन्डोनेसिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । इन्डोनेसिया फिफा विश्व कप मा भाग लिने पहिलो एसियाली टिम थियो, जुन खेल फ्रान्स ले आयोजना गरेको थियो । इन्डोनेसिया राष्ट्रिय टोली पहिलो चरणमा हङ्गेरी राष्ट्रिय फुटबल टिम द्वरा पराजित भएको थियो र तेसपछि अहिले सम्म विश्व कपमा छनोट हुन सकेको छौन ।
उपनाम(हरू) | Merah Putih (The Red and White) Tim Garuda (The Garuda's Team) | ||
---|---|---|---|
सङ्गठन | इन्डोनेसिया फुटबल सङ्घ (पिएसएसआइ) | ||
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | एएफएफ (दक्षिण-पुर्वी एसिया) | ||
प्रमुख प्रशिक्षक | Bima Sakti | ||
कप्तान | Boaz Solossa | ||
सर्वाधिक उपस्थिति | Bambang Pamungkas (८६)[१] | ||
सर्वाधिक गोलकर्ता | Soetjipto Soentoro (५७) | ||
गृह रङ्गशाला | Gelora Bung Karno Main Stadium | ||
फिफा कोड | IDN | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १५५ (२३ जुन २०२२)[२] | ||
उच्च वरीयता | ७६ (सेप्टेम्बर १९९८) | ||
निम्न वरीयता | १९१ (जुलाई–अगस्ट २०१६) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
इन्डोनेसिया ७–१ जापान (मनिला, फिलिपिन्स; १३ मे १९३४)[३][४] | |||
ठूलो विजय | |||
इन्डोनेसिया १२–० फिलिपिन्स (सोल, दक्षिण कोरिया; २१ सेप्टेम्बर १९७२) इन्डोनेसिया १३–१ फिलिपिन्स (जाकार्ता, इन्डोनेसिया; २३ डिसेम्बर २००२) | |||
ठूलो हार | |||
बहराइन १०–० इन्डोनेसिया (रिफ्फा, बहराइन; २९ फेब्रुअरी २०१२) | |||
विश्वकप | |||
उपस्थिति | १ (पहिलो खेल १९३८) | ||
उत्कृष्ट नतिजा | पहिलो चरण, १९३८ | ||
एसिया कप | |||
उपस्थिति | ४ (पहिलो खेल १९९६) | ||
उत्कृष्ट नतिजा | समूह चरण, १९९६, २०००, २००४ र २००७ | ||
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामाग्री
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा इन्डोनेसिया राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- ↑ "इन्डोनेसिय – अन्तर्राष्ट्रिय कृतिमान खेलाडीहरूको", आर.एस.एस.एस.एफ, अन्तिम पहुँच ४ जनवरी २०१७।
- ↑ फिफा.कम, "फिफा कोका-कोला विश्व बरियता - बरियता सुचि - फिफा.कम", फिफा.कम।
- ↑ "डच पुर्वी इन्डिज अन्तर्राष्ट्रिय खेलहरू", अन्तिम पहुँच १९ नोभेम्बर २०१५।
- ↑ "इन्डोनेसियाको खेल,बरियता र अंक", विश्व फुटबल इलो बरियता: इन्डोनेसिया, अन्तिम पहुँच २४ नोभेम्बर २०१६।