इन्डोनेसिया राष्ट्रिय फुटबल टोली

इन्डोनेसिया राष्ट्रिय फुटबल टिम (इन्डोनेसिया: Tim Nasional Sepak Bola Indonesia)अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा इन्डोनेसियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो इन्डोनेसिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । इन्डोनेसिया फिफा विश्व कप मा भाग लिने पहिलो एसियाली टिम थियो, जुन खेल फ्रान्स ले आयोजना गरेको थियो । इन्डोनेसिया राष्ट्रिय टोली पहिलो चरणमा हङ्गेरी राष्ट्रिय फुटबल टिम द्वरा पराजित भएको थियो र तेसपछि अहिले सम्म विश्व कपमा छनोट हुन सकेको छौन ।

इन्डोनेसिया
Shirt badge/Association crest
उपनाम(हरू)Merah Putih
(The Red and White)
Tim Garuda
(The Garuda's Team)
सङ्गठनइन्डोनेसिया फुटबल सङ्घ (पिएसएसआइ)
सङ्घएएफसी (एसिया)
उप-सङ्घएएफएफ (दक्षिण-पुर्वी एसिया)
प्रमुख प्रशिक्षकBima Sakti
कप्तानBoaz Solossa
सर्वाधिक उपस्थितिBambang Pamungkas (८६)[१]
सर्वाधिक गोलकर्ताSoetjipto Soentoro (५७)
गृह रङ्गशालाGelora Bung Karno Main Stadium
फिफा कोडIDN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१५५ Steady (२३ जुन २०२२)[२]
उच्च वरीयता७६ (सेप्टेम्बर १९९८)
निम्न वरीयता१९१ (जुलाई–अगस्ट २०१६)
पहिलो अन्तर्राष्ट्रिय
 इन्डोनेसिया ७–१ जापान 
(मनिला, फिलिपिन्स; १३ मे १९३४)[३][४]
ठूलो विजय
 इन्डोनेसिया १२–० फिलिपिन्स 
(सोल, दक्षिण कोरिया; २१ सेप्टेम्बर १९७२)
 इन्डोनेसिया १३–१ फिलिपिन्स 
(जाकार्ता, इन्डोनेसिया; २३ डिसेम्बर २००२)
ठूलो हार
 बहराइन १०–० इन्डोनेसिया 
(रिफ्फा, बहराइन; २९ फेब्रुअरी २०१२)
विश्वकप
उपस्थिति१ (पहिलो खेल १९३८)
उत्कृष्ट नतिजापहिलो चरण, १९३८
एसिया कप
उपस्थिति४ (पहिलो खेल १९९६)
उत्कृष्ट नतिजासमूह चरण, १९९६, २०००, २००४२००७

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "इन्डोनेसिय – अन्तर्राष्ट्रिय कृतिमान खेलाडीहरूको", आर.एस.एस.एस.एफ, अन्तिम पहुँच ४ जनवरी २०१७ 
  2. फिफा.कम, "फिफा कोका-कोला विश्व बरियता - बरियता सुचि - फिफा.कम", फिफा.कम 
  3. "डच पुर्वी इन्डिज अन्तर्राष्ट्रिय खेलहरू", अन्तिम पहुँच १९ नोभेम्बर २०१५ 
  4. "इन्डोनेसियाको खेल,बरियता र अंक", विश्व फुटबल इलो बरियता: इन्डोनेसिया, अन्तिम पहुँच २४ नोभेम्बर २०१६