अश्विनी पोनप्पा
अश्विनी पोनप्पा (कन्नड: ಅಶ್ವಿನಿ ಪೊನ್ನಪ್ಪ; जन्म: १८ सेप्टेम्बर १९८९) एक भारतीय बैडमिंटन खेलाडी हुन् । ग्लासगो मा आयोजित कमनवेल्थ गेम्स २०१४ मा रजत पदक जितेकी छिन् ।[१][२][३][४]
अश्विनी पोनप्पा | ||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||
जन्मनाम: | अश्विनी पोनप्पा | |||||||||||||||||||||||||||||||
जन्म: | त्रुटि: मान्य जन्म मिति आवश्यक: वर्ष, महिना, दिन बैङलोर, कर्नाटक, भारत | |||||||||||||||||||||||||||||||
निवास: | हैदराबाद, भारत | |||||||||||||||||||||||||||||||
उचाई: | ५ फिट ५ इन्च (१.६५ मी) | |||||||||||||||||||||||||||||||
वजन: | ५८ kg | |||||||||||||||||||||||||||||||
देश: | भारत | |||||||||||||||||||||||||||||||
Years active | २००७–वर्तमान | |||||||||||||||||||||||||||||||
हात प्रयोग | दाहिने | |||||||||||||||||||||||||||||||
Women's Doubles | ||||||||||||||||||||||||||||||||
उच्चतम क्रम | १३ (२५ जुन २०१०) | |||||||||||||||||||||||||||||||
Current Ranking | ३२ (१२ जुन २०१४) | |||||||||||||||||||||||||||||||
Tournaments played | २ | |||||||||||||||||||||||||||||||
उपाधी(हरू) | 2014 | |||||||||||||||||||||||||||||||
पदक कीर्तिमान
| ||||||||||||||||||||||||||||||||
BWF Profile |
२०१० कमनवेल्थमा ज्वाला गुट्टा सँग गोल्ड मेडल जित्न सफल भएकी उनी खेलाडी ने वी. दीजू डंग जोडी बनाएर पनि मेडल्स जितेकी छिन् । इनले डब्लस इवेन्टमा नैशनल बैडमिंटन चैम्पियनशिप २००६ र २००७ मा लगातार दुई चोटी जितेकी छिन् ।[५][६][७]
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ http://results.cwgdelhi2010.org/en/Participant.mvc/ParticipantInfo/aef40fe9-5c6a-4fb1-97a9-bc18d7594702
- ↑ http://www.sportskeeda.com/2010/09/16/commonwealth-games-badminton-interview-with-ashwini-ponnappa/
- ↑ http://www.badmintonindia.org/frmPlProfileDet.aspx?pId=2
- ↑ Rao, Rakesh (१४ अक्टूबर २०१०), "Saina wins singles gold", The Hindu, अन्तिम पहुँच १५ अक्टूबर २०१०।
- ↑ "Jwala Gutta-Ashwini Ponappa lose Olympic opener", २९ जुलाई २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१२-०९-०२ मिति
- ↑ http://www.dnaindia.com/sport/report_olympics-2012-saina-reaches-pre-quarters-jwala-ashwini-too-keep-hopes-alive_1722098
- ↑ http://www.tournamentsoftware.com/profile/selectheadtohead.aspx?id=F3875CB7-E471-43E6-85AB-E5491472A119
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा अश्विनी पोनप्पा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।