ज्वाला गुट्टा

ब्याडमिन्टन खेलाडी

ज्वाला गुट्टा (जन्म: ७ सेप्टेम्बर १९८३; वर्धा, महाराष्ट्र) एक भारतीय ब्याडमिन्टन खेलाडी हुन् ।

ज्वाला गुट्टा
ज्वाला गुट्टा
व्यक्तिगत जानकारी
जन्म: (1983-09-07) ७ सेप्टेम्बर १९८३ (उमेर ४०)
वर्धा, महाराष्ट्र, भारत
उचाई:१.७८ मी (५ फिट १० इन्च)[१]
देश: भारत
हात प्रयोगदेब्रे
मिश्रित युगल / महिला डबल्स
उच्चतम क्रम
Current Ranking२१ (२३ जुन २०११)
पदक कीर्तिमान
 भारतको प्रतिनिधित्व गर्दै
महिला ब्याडमिन्टन
बी डब्ल्यू एफ विश्व चैम्पियनशिप
कांस्य पदक – तेस्रो स्थान २०११ बी डब्ल्यू एफ विश्व चैम्पियनशिप, लन्डन २०११ बी डब्ल्यू एफ विश्व चैम्पियनशिप, महिला युगल
राष्ट्रमंडल खेल
कांस्य पदक – तेस्रो स्थान २००६ राष्ट्रमंडल खेल, मेलबोर्न २००६ को राष्ट्रमंडल खेलहरूमा ब्याडमिन्टन, मिश्रित टीम
सवर्ण पदक – पहिलो स्थान २०१० राष्ट्रमंडल खेल, दिल्ली २०१० को राष्ट्रमंडल खेलहरूमा ब्याडमिन्टन, मिश्रित टीम
रजत पदक – दोस्रो स्थान २०१० राष्ट्रमंडल खेल, दिल्ली २०१० को राष्ट्रमंडल खेलहरूमा ब्याडमिन्टन, मिश्रित टीम
अबर कप
कांस्य पदक – तेस्रो स्थान 2014 थमस एन्ड अबर कप, नयाँ दिल्ली २०१४ थमस एन्ड अबर कप, टीम
BWF Profile

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

ज्वाला गुट्टाको जन्म ७ सेप्टेम्बर १९८३ मा वर्धा, महाराष्ट्र मा भएको थियो । उनको पिता एम. क्रान्ति तेलुगु र आमा येलन चीन की हुन् । उनकी आमा येलन गुट्टा पहिलो चोटी १९७७ मा आफ्नो हजुरबुवा सँग भारत आएकी थिइन् । ज्वाला गुट्टाको प्रारम्भिक पढाई हैदराबादबाट भएको छ र यहिबाट उनले बैडमिंटन खेलन पनि शुरू गरिन् ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "BWF content" [बी डब्ल्यू एफ कोंटेंट] (अँग्रेजीमा), बी डब्ल्यू एफ कोंटेंट, अन्तिम पहुँच ३० जुलाई २०१४  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०११-०८-१२ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्