अर्घाखाँची १ (निर्वाचन क्षेत्र)

अर्घाखाँची १ नेपालको अर्घाखाँची जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

अर्घाखाँची १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
लुम्बिनी प्रदेशमा अर्घाखाँची १
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाअर्घाखाँची जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदटोपबहादुर रायमाझी नेकपा (माओवादी केन्द्र)
लुम्बिनी प्रदेश
सांसद
१(क)
चेतनारायण आचार्य (नेकपा (एमाले))
लुम्बिनी प्रदेश
सांसद
१(ख)
रामजीप्रसाद घिमिरे (नेकपा (एमाले))

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

अर्घाखाँची १ संसदीय निर्वाचन क्षेत्रमा सम्पूर्ण अर्घाखाँची जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • अर्घाखाँची १ (क)
  • अर्घाखाँची १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ रेवतिप्रसाद भूषाल नेपाली काङ्ग्रेस
२०५६ डिलाराम आचार्य राष्ट्रिय जनमोर्चा
२०६४ टोपबहादुर रायमाझी नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७३ नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सभा सम्पादन गर्नुहोस्

१(क) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ चेतनारायण आचार्य नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

१(ख) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ रामजीप्रसाद घिमिरे नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्