२०२४ अन्डर-१९ क्रिकेट विश्वकप

२०२४ आईसीसी अन्डर-१९ पुरुष क्रिकेट विश्वकप एक अन्तर्राष्ट्रिय सीमित ओभरको क्रिकेट प्रतियोगिता हो जुन १९ जनवरी देखि ११ फेब्रुअरी २०२४ सम्म सञ्चालन भएको थियोे । [१] सुरुमा क्रिकेट विश्वकपको यो पन्ध्रौं संस्करण श्रीलंकामा हुने तय भएको थियोे तर श्रीलंका क्रिकेट बोर्डलाई २०२३ मा आइसिसीले निलम्बन गरेपछि यो प्रतियोगिता दक्षिण अफ्रिकामा सारिएको थियो । भारत डिफेन्डिङ च्याम्पियन हो । यो प्रतियोगिताको अन्तिम खेलमा अष्ट्रेलियाले भारतलाई ७९ रनले पराजित गर्दै चौथो पटक उपाधी जितेको हो ।

२०२४ आइसिसि अन्डर-१९ पुरुष क्रिकेट विश्वकप
मिति१३ जनवरी – ४ फेब्रुअरी २०२४
प्रशासक(हरू)अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसि)
क्रिकेटको प्रकारसीमित ओभर (५० ओभर)
टुर्नामेन्टको प्रकारराउन्ड रोबिननकआउट
आयोजक(हरू) दक्षिण अफ्रिका
विजेता अस्ट्रेलिया (४औँ उपाधि)
उप-विजेता भारत
सहभागीहरू१६
खेल संख्या४१
म्यान अफ द सिरिजदक्षिण अफ्रिका क्वेना माफाका
अधिक रनभारत उदय सहारन (३९७)
अधिक विकेटदक्षिण अफ्रिका क्वेना माफाका (२१)
आधिकारिक वेबसाइटOfficial website

योग्यता सम्पादन गर्नुहोस्

२०२४ विश्वकपका लागि एघार टोलीहरू स्वतः छनोट भए, जबकि बाँकी पाँच टोलीहरू प्रत्येक आईसीसी विकास क्षेत्रबाट एक छनोट चरण साथ क्षेत्रीय छनोटकर्ताहरूद्वारा निर्णय गरियो। पहिलो छनोट प्रतियोगिता अगस्ट २०२२ मा खेलिएको युरोप डिभिजन २ छनोट चरण थियो [२]

एसिया छनोट मा युएईलाई हराउँदै नेपाल क्षेत्रीय छनोटबाट छनोट हुने पहिलो टोली बनेको छ । [३]

टोली योग्यता
  श्रीलङ्का आयोजक राष्ट्र
  अफगानिस्तान स्वचालित योग्यता
  अस्ट्रेलिया
  बङ्गलादेश
  इङ्ल्यान्ड
  भारत
  आयरल्यान्ड
  पाकिस्तान
  दक्षिण अफ्रिका
  वेस्ट इन्डिज
  जिम्बाब्वे
  नामिबिया क्षेत्रीय योग्यता
  नेपाल
  न्युजिल्यान्ड
  स्कटल्यान्ड
  संयुक्त राज्य अमेरिका

समुह चरण सम्पादन गर्नुहोस्

समुह A सम्पादन गर्नुहोस्

अङ्क तालिका सम्पादन गर्नुहोस्

स्थिति टिम खेल जित हार बेनतिजा अङ्क नेररे छनौट
  भारत +३.२४० सुपर ६ चरणमा प्रवेश
  बङ्गलादेश +०.३७४
  आयरल्यान्ड -०.७७८
  संयुक्त राज्य अमेरिका -३.२४४ १३औं स्थान प्लेअफ

खेल विवरण सम्पादन गर्नुहोस्

१९ जनवरी २०२४
१०:००
Scorecard
वि.
  आयरल्यान्ड
१०९/3 (२२.५ ओभर)
खुश भलाल २२* (३८)
ओलिभर रिले ३/३१ (८ ओभर)
रियान हन्टर ५०* (६३)
आर्य गर्ग २/३१ (५ ओभर)
आयरल्यान्ड ७ विकेटले विजयी ।
म्याङगुङ्ग ओभल, ब्लुमफोन्टेन
अम्पायर: अल्लाहुदिन पलेकेर  ल्याङटोन रुसेरे  
खेलका उत्कृष्ट खेलाडी: ओलिभर रिले  
  • आयरल्यान्डले टस जितेर फिल्डिङ रोज्यो ।

२० जनवरी २०२४
१०:००
Scorecard
भारत  
२५१/७ (५० ओभर)
वि.
  बङ्गलादेश
१६७ (४५.५ ओभर)
आदर्श सिंह ७६ (९६)
मरुफ मृधा ५/४३ (८ ओभर)
म‍ोहम्मद शसहाब जमेज ५४ (७७)
समी पाण्डे ४/२४ (९.५ ओभर)
भारत ८४ रनले विजयी ।
म्याङगुङ्ग ओभल, ब्लुमफोन्टेन
अम्पायर: निगेल डुगुइड  डोनोभान कोच  
खेलका उत्कृष्ट खेलाडी: आदर्श सिंह  
  • बंगलादेशले टस जितेर ब्याटिङ रोज्यो ।

२२ जनवरी २०२४
१०:००
Scorecard
आयरल्यान्ड  
२३५/८ (५० ओभर)
वि.
  बङ्गलादेश
२३९/४ (४६.५ ओभर)
कसयान हिल्टोन ९० (११२)
मरुफ मृधा २/४५ (८ ओभर)
मोहम्मद शिहाब जमेज ५५* (५४)
स्कट म्याकबेथ २/४१ (१० ओभर)
बंगलादेश ६ विकेटले विजयी ।
म्याङगुङ्ग ओभल, ब्लुमफोन्टेन
अम्पायर: अल्लाहुदिन पलेकेर  निगेल डुगुइड  
खेलका उत्कृष्ट खेलाडी: मोहम्मद शिहाब जमेज  
  • बंगलादेशले टस जितेर फिल्डिङ रोज्यो ।

२५ जनवरी २०२४
१०:००
Scorecard
भारत  
३०१/७ (५० ओभर)
वि.
  आयरल्यान्ड
१०० (२९.४ ओभर)
मशीर खान ११८ (१०६)
ओलिभर रिले ३/५५ (१० ओभर)
डेनियल फोर्किन २७* (४०)
नमन तिवारी ४/५३ (१० ओभर)
भारत २०१ रनले विजयी ।
म्याङगुङ्ग ओभल, ब्लुमफोन्टेन
अम्पायर: निगेल डुगुइड  ल्याङटोन रुसेरे  
खेलका उत्कृष्ट खेलाडी: मुशीर खान  
  • आयरल्यान्डले टस जितेर फिल्डिङ रोज्यो ।

२६ जनवरी २०२४
१०:००
Scorecard
बङ्गलादेश  
२९१/७ (५० ओभर)
वि.
अरिफुल स्लाम १०३ (१०३)
आर्य गर्ग ३/६८ (१० ओभर)
प्रनव चेट्टिपलायम ५७ (९०)
महफुजुर रहमान रब्बी ४/३१ (१० ओभर)
बंगलादेश १२१ रनले विजयी ।
म्याङगुङ्ग ओभल, ब्लुमफोन्टेन
अम्पायर: डोनोभान कोच  अल्लाहुदिन पलेकेर  
खेलका उत्कृष्ट खेलाडी: अरिफुल स्लाम  
  • अमेरिकाले टस जितेर फिल्डिङ रोज्यो ।

२८ जनवरी २०२४
१०:००
Scorecard
भारत  
३२६/५ (५० ओभर)
वि.
आर्शिन कुलकर्णी १०८ (११८)
अतिन्द्रा सुव्रमनिअन २/४५ (१० ओभर)
उत्कर्ष श्रिवास्तव ४० (७३)
नमन तिवारी ४/२० (९ ओभर)
भारत २०१ रनले विजयी
म्याङगुङ्ग ओभल, ब्लुमफोन्टेन
अम्पायर: डोनोभान कोच  ल्याङटोन रुसेरे  
खेलका उत्कृष्ट खेलाडी: आर्शिन कुलकर्णी  
  • अमेरिकाले टस जितेर फिल्डिङ रोज्यो ।

समुह B सम्पादन गर्नुहोस्

अङ्क तालिका सम्पादन गर्नुहोस्

स्थिति टिम खेल जित हार बेनतिजा अङ्क नेररे छनौट
  दक्षिण अफ्रिका +१.११० सुपर ६ चरणमा प्रवेश
  इङ्ल्यान्ड +०.८९५
  वेस्ट इन्डिज +०.६५३
  स्कटल्यान्ड -३.१०४ १३औं स्थान प्लेअफ

खेल विवरण सम्पादन गर्नुहोस्

१९ जनवरी २०२४
१०:००
Scorecard
दक्षिण अफ्रिका  
२८५/९ (५० ओभर)
वि.
  वेस्ट इन्डिज
२५४ (४०.१ ओभर)
देवन मराइस ६५ (३८)
नाथन सिले ३/३४ (१० ओभर)
जवेल एन्ड्रु १३० (९६)
क्वेना मपाका ५/३८ (९.१ ओभर)
दक्षिण अफ्रिका ३१ रनले विजयी ।
जेबि मार्क्स ओभल, पोचेफस्ट्रुम
अम्पायर: रोलाण्ड ब्ल्याक  गजिङ शोल  
खेलका उत्कृष्ट खेलाडी: क्वेना मफका  
  • वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोज्यो ।

२० जनवरी २०२४
१०:००
Scorecard
स्कटल्यान्ड  
१७४ (४९.२ ओभर)
वि.
  इङ्ल्यान्ड
१७८/३ (२६.२ ओभर)
ओवेन गोउल्ड ४८ (६१)
फरहान अहमद ३/२२ (१० ओभर)
बेन म्याकिन्ले ८८ (६८)
इब्राहिम फैसल २/३० (५ ओभर)
इङ्गल्याण्ड ७ विकेटले विजयी ।
जेबी मार्क्स ओभल, पोचेफस्ट्रुम
अम्पायर: रशिद रियाज  बिसमिल्ला जन शिनवरी  
खेलका उत्कृष्ट खेलाडी: बेन म्याकिन्ने  
  • इङ्ग्ल्याण्डले टस जितेर फिल्डिङ रोज्यो ।

२३ जनवरी २०२४
१०:००
Scorecard
दक्षिण अफ्रिका  
२३० (४९.२ ओभर)
वि.
  इङ्ल्यान्ड
१३७/२ (२८.३ ओभर)
स्टेभ स्टोल्क ६४ (५५)
ताजिम चौधरी अली ३/२६ (१० ओभर)
नोहा थैन ६३* (८२)
त्रिस्तान लुइस १/१९ (५.३ ओभर)
इङ्ल्याण्ड ३६ रनले विजयी । (DLS तरिका)
जेबि मार्क्स ओभल, पोचेफस्ट्रुम
अम्पायर: रोलाण्ड ब्ल्याक  बिसमिल्ला जन शिनवरी  
खेलका उत्कृष्ट खेलाडी: इड्डी ज्याक  
  • इङ्ग्ल्याण्डले टस जितेर फिल्डिङ रोज्यो ।
  • इङ्ग्ल्याण्ड बर्षाका कारण संशोधन गरेको २८.३ ओभरमा १०२ रनको लक्ष्य भन्दा ३६ रन अगाडि थियो ।

२४ जनवरी २०२४
१०:००
Scorecard
स्कटल्यान्ड  
२०५/९ (५० ओभर)
वि.
  वेस्ट इन्डिज
२०६/५ (३५.१ ओभर)
जेमी डुंक ५७ (८७)
इसाइ थ्रोन ४/४६ (९ ओभर)
जेवेल एन्ड्रु ६४* (६०)
आदी हेग्डे १/२१ (७ ओभर)
वेस्ट इन्डिज ५ विकेटले विजयी ।
जेबि मार्क्स ओभल, पोचेफस्ट्रुम
अम्पायर: रशिद रियाज  गजिङ शोल  
खेलका उत्कृष्ट खेलाडी: जेवेल एन्ड्रु  
  • वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोज्यो ।

२६ जनवरी २०२४
१०:००
Scorecard
इङ्ल्यान्ड  
१९२ (४६.३ ओभर)
वि.
  वेस्ट इन्डिज
१९६/८ (४१ ओभर)
हम्जा शेख ५४ (८३)
नाथन एडवार्डस ३/२८ (६.३ ओभर)
स्टेफन पास्कल ५८ (८४)
फरहान अहमद २/३३ (१० ओभर)
वेस्ट इन्डिज २ विकेटले विजयी ।
जेबि मार्क्स ओभल, पोचेफस्ट्रुम
अम्पायर: रोलाण्ड ब्ल्याक  रशिद रियाज  
खेलका उत्कृष्ट खेलाडी: नाथन एडवार्ड्स  
  • वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोज्यो ।

२७ जनवरी २०२४
१०:००
Scorecard
स्कटल्यान्ड  
२६९/९ (५० ओभर)
वि.
  दक्षिण अफ्रिका
२७३/३ (२७ ओभर)
ओवेन गौल्ड ९७ (८९)
रिले नोर्टोन ३/४८ (९ ओभर)
स्टेभ स्टोल्क ८६ (३७)
निखिल कोटेश्वरन २/५२ (५ ओभर)
दक्षिण अफ्रिका ७ विकेटले विजयी ।
जेबि मार्क्स ओभल, पोचेफस्ट्रुम
अम्पायर: बिसमिल्ला जन शिनवरी  गजिङ शोल  
खेलका उत्कृष्ट खेलाडी: स्टेभ स्टोल्क  
  • दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोज्यो ।

समुह C सम्पादन गर्नुहोस्

अङ्क तालिका सम्पादन गर्नुहोस्

स्थिति टिम खेल जित हार बेनतिजा अङ्क नेररे छनौट
  अस्ट्रेलिया +२.६०६ सुपर ६ चरणमा प्रवेश
  श्रीलङ्का +०.८९८
  जिम्बाब्वे -१.८१६
  नामिबिया -१.६०७ १३औं स्थान प्लेअफ

खेल विवरण सम्पादन गर्नुहोस्

२१ जनवरी २०२४
१०:००
Scorecard
श्रीलङ्का  
२०४ (४८.३ ओभर)
वि.
  जिम्बाब्वे
८९ (२१.१ ओभर)
दिनुरा कालुपाहाना ६० (५५)
कोल एकस्टीनी ३/४० (१० ओभर)
म्याथ्यु शोकिन २७ (१९)
माल्शा थरुपाथी ४/१७ (४ ओभर)
श्रीलंका ३९ रनले विजयी । (DLS तरिका)
डायमण्ड ओभल, किम्बर्ले
अम्पायर: माइक बर्न  प्याट्रिक गस्टार्ड  
खेलका उत्कृष्ट खेलाडी: दिनुरा कालुपाहाना ( )
  • जिम्बाब्वेले जितेर फिल्डिङ रोज्यो ।
  • बर्षा को कारण जिम्बाब्वेलाई २२ ओभरमा १२९ को संशोधित लक्ष्य तोकियो ।

२२ जनवरी २०२४
१०:००
Scorecard
नामिबिया  
९१ (३३.१ ओभर)
वि.
  अस्ट्रेलिया
९५/६ (१९.५ ओभर)
ज्याको भान भुरेन २९ (४७)
कल्लुम भिल्डेर ४/७ (८.१ ओभर)
हुघ वेबगेन ३९* (४३)
ज्याक ब्रसेल ३/२८ (८ ओभर)
अष्ट्रेलिया ४ विकेटले विजयी ।
डायमण्ड ओभल, किम्बर्ले
अम्पायर: फैसल अफ्रिदी ( ) र मसुदुर रहमान ( )
खेलका उत्कृष्ट खेलाडी: कल्लुम भिल्डेर ( )
  • अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोज्यो ।

२४ जनवरी २०२४
१०:००
Scorecard
श्रीलङ्का  
१३३ (३७.५ ओभर)
वि.
  नामिबिया
५६ (२७ ओभर)
सुपुन वाडुगे ५६* (७९)
ज्याको भान भुरेन ४/२३ (८ ओभर)
पिटर डेनियल बिलिग्नट १८* (१५)
रुविशान पेरेरा ३/३ (५ ओभर)
श्रीलंका ७७ रनले विजयी ।
डायमण्ड ओभल, किम्बर्ले
अम्पायर: माइक बर्न ( ) र मसुदुर रहमान ( )
खेलका उत्कृष्ट खेलाडी: सुपुन वाडुगे ( )
  • नामिबियाले टस जितेर फिल्डिङ रोज्यो ।

२५ जनवरी २०२४
१०:००
Scorecard
अस्ट्रेलिया  
२९६/७ (५० ओभर)
वि.
  जिम्बाब्वे
७१ (२३.२ ओभर)
ह्यारी डिक्सोन ८९ (१०८)
ब्रान्डन सुनगुरो २/४८ (१० ओभर)
रोनक पटेल ३६ (४८)
हरकिरात बाजवा ४/१५ (७.२ ओभर)
अष्ट्रेलिया २२५ रनले विजयी ।
डायमण्ड ओभल, किम्बर्ले
अम्पायर: फैसल अफ्रिदी ( ) र प्याट्रिक गस्टार्ड ( )
खेलका उत्कृष्ट खेलाडी: ह्यारी डिक्सोन ( )
  • अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोज्यो ।

२७ जनवरी २०२४
१०:००
Scorecard
नामिबिया  
१४६/८ (५० ओभर)
वि.
  जिम्बाब्वे
१४७/२ (३५.३ ओभर)
हन्रो बडेनहोर्स्ट ३९* (७६)
न्युमन न्याम्हुरी ४/२१ (१० ओभर)
पानशे तरुविङ्गा ५९* (११५)
गेरहार्ड जन्से भान रेन्सबर्ग १/३० (९ ओभर)
जिम्बाब्वे ८ विकेटले विजयी ।
डायमण्ड ओभल, किम्बर्ले
अम्पायर: माइक बर्न ( ) र फैसल अफ्रिदी ( )
खेलका उत्कृष्ट खेलाडी: न्युमन न्याम्हुरी ( )
  • जिम्बाब्वेले टस जितेर फिल्डिङ रोज्यो ।

२८ जनवरी २०२४
१०:००
Scorecard
श्रीलङ्का  
२०८ (४९.५ ओभर)
वि.
  अस्ट्रेलिया
२११/४ (४८.५ ओभर)
दिनुरा कालुपाहाना ६४ (७८)
कल्लुम भिल्डेर ३/२८ (९ ओभर)
रायन हिक्स ७७* (१०४)
विश्व लाहिरु २/२४ (१० ओभर)
अष्ट्रेलिया ६ विकेटले विजयी ।
डायमण्ड ओभल, किम्बर्ले
अम्पायर: प्याट्रिक गस्टार्ड ( ) र मसुदुर रहमान ( )
खेलका उत्कृष्ट खेलाडी: रायन हिक्स ( )
  • श्रीलंकाले टस जितेर ब्याटिङ रोज्यो ।

समुह D सम्पादन गर्नुहोस्

अङ्क तालिका सम्पादन गर्नुहोस्

स्थिति टिम खेल जित हार बेनतिजा अङ्क नेररे छनौट
  पाकिस्तान +२.१८० सुपर ६ चरणमा प्रवेश
  न्युजिल्यान्ड +०.३८७
  नेपाल -०.३५१
  अफगानिस्तान -२.००८ १३औं स्थान प्लेअफ

खेल विवरण सम्पादन गर्नुहोस्

२० जनवरी २०२४
१०:००
Scorecard
पाकिस्तान  
२८४/९ (५० ओभर)
वि.
  अफगानिस्तान
१०३ (२६.५ ओभर)
शहजिव खान १०६ (१२६)
खालिल अहमद ४/५१ (१० ओभर)
नुमन शाह २६ (३१)
उवेद शाह ४/२६ (७ ओभर)
पाकिस्तान १८१ रनले विजयी ।
बफेलो पार्क, इष्ट लण्डन
अम्पायर: के.एन. अनन्थपदमनाभन  बोनगनी जेले  
खेलका उत्कृष्ट खेलाडी: शहजिव खान  
  • पाकिस्तानले टस जितेर ब्याटिङ रोज्यो ।

२१ जनवरी २०२४
१०:००
Scorecard
न्युजिल्यान्ड  
३०२/८ (५० ओभर)
वि.
  नेपाल
२३८/९ (५० ओभर)
स्नेहित रेड्डी १४७* (१२५)
सुवाश भण्डारी ३/६० (१० ओभर)
अर्जुन कुमाल ९० (१०४)
मसोन क्लार्क ३/२५ (८ ओभर)
न्युजिल्यान्ड ६४ रनले विजयी ।
बफेलो पार्क, इष्ट लण्डन
अम्पायर: फिलिप्स गिलेस्पी  फोरस्टर मुटिज्वा  
खेलका उत्कृष्ट खेलाडी: स्निथ रेड्डी  
  • न्युजिल्यान्ड ले टस जितेर ब्याटिङ रोज्यो ।

२३ जनवरी २०२४
१०:००
Scorecard
अफगानिस्तान  
९१ (२१.३ ओभर)
वि.
  न्युजिल्यान्ड
९२/९ (२८.२ ओभर)
जमशिद जड्रान २२ (३२)
म्याट रोवे ५/२१ (८ ओभर)
ओअस्कार ज्याक्सन २६ (४५)
एएम गजन्फर ३/२९ (१० ओभर)
न्युजिल्यान्ड १ विकेटले विजयी ।
बफेलो पार्क, इष्ट लण्डन
अम्पायर: के.एन. अनन्थपदमनाभन  फोरस्टर मुटिज्वा  
खेलका उत्कृष्ट खेलाडी: मयाट रोवे  
  • अफगानिस्तान ले टस जितेर ब्याटिङ रोज्यो।

२४ जनवरी २०२४
१०:००
Scorecard
नेपाल  
१९७ (५० ओभर)
वि.
  पाकिस्तान
२०१/५ (४७.४ ओभर)
विपिन रावल ३९ (६८)
अराफत मिनहास ३/२३ (१० ओभर)
अजान अवेश ६३* (८२)
आकाश चन्द ३/३४ (९ ओभर)
पाकिस्तान ५ विकेटले विजयी ।
बफेलो पार्क, इष्ट लण्डन
अम्पायर: फिलिप्स गिलेस्पी  बोनगनी जेले  
खेलका उत्कृष्ट खेलाडी: अजान अवेश  
  • नेपालले टस जितेर ब्याटिङ रोज्यो।

२६ जनवरी २०२४
१०:००
Scorecard
अफगानिस्तान  
१४५ (४०.१ ओभर)
वि.
  नेपाल
१४९/९ (४४.४ ओभर)
एएम गजनफर ३७ (२१)
आकाश चन्द ५/३४ (८ ओभर)
देव खनाल ५८ (८९)
फरिदुन दाउदजै ३/२१ (४.४ ओभर)
नेपाल १ विकेटले विजयी ।
बफेलो पार्क, इष्ट लण्डन
अम्पायर: बोन्गेनी जेले  फोरस्टर मुटिज्वा  
खेलका उत्कृष्ट खेलाडी: आकाश चन्द  
  • अफगानिस्तान ले टस जितेर ब्याटिङ रोज्यो।

२७ जनवरी २०२४
१०:००
Scorecard
न्युजिल्यान्ड  
१४० (३८ ओभर)
वि.
  पाकिस्तान
१४४/० (२५.२ ओभर)
लच्लन स्टेकपोले ४२ (३७)
अराफत मिनहास ३/६ (५ ओभर)
शहजिव खान ८०* (८६)
पाकिस्तान १० विकेटले विजयी ।
बफेलो पार्क, इष्ट लण्डन
अम्पायर: के.एन. अनन्थपदमनाभन  फिलिप्स गिलेस्पी  
खेलका उत्कृष्ट खेलाडी: शहजिव खान  
  • न्युजिल्यान्ड ले टस जितेर ब्याटिङ रोज्यो।

सुपर ६ सम्पादन गर्नुहोस्

सुपर ६ चरणमा A1 ले D2 र D3 संग सामना गर्नेछ A2 ले D1 र D3 संग सामना गर्नेछ A3 ले D1 र D2 संग सामना गर्नेछ

समुह १ सम्पादन गर्नुहोस्

अङ्क तालिका सम्पादन गर्नुहोस्

स्थिति टिम खेल जित हार टाइ बेनतिजा अङ्क नेट रनरेट छनौट
  भारत +३.१५५ नकआउट प्लेअफ चरणमा प्रवेश
  पाकिस्तान +०.४५२
  बङ्गलादेश +०.१६७
  आयरल्यान्ड -१.१६३
  न्युजिल्यान्ड -१.८१२
  नेपाल -१.७६२

खेल विवरण सम्पादन गर्नुहोस्

३० जनवरी २०२४
१०:००
Scorecard
भारत  
२९५/८ (५० ओभर)
वि.
  न्युजिल्यान्ड
८१ (२८.१ ओभर)
मुशिर खान १३१ (१२६)
मसोन क्लार्क ४/६२ (८ ओभर)
ओस्कार ज्याक्सन १९ (३८)
सोमी पाण्डे ४/१९ (१० ओभर)
भारत २१४ रनले विजयी ।
मङगुङ ओभल, ब्लुमफोन्टेन
अम्पायर: अल्लाउदिन पलेकेर ( ) र लङटोन रुसुरे ( )
खेलका उत्कृष्ट खेलाडी: मुशिर खान ( )
  • न्युजिल्यान्ड ले टस जितेर फिल्डिङ रोज्यो ।

३० जनवरी २०२४
१०:००
Scorecard
आयरल्यान्ड  
१८१ (४८.४ ओभर)
वि.
  पाकिस्तान
१८२/७ (४३.४ ओभर)
जोन म्याक्नाले ५३ (८१)
उबेद शाह ३/३१ (१० ओभर)
अहमद हसन ५७* (७२)
ह्यारी डायर ४/३५ (९.४ ओभर)
पाकिस्तान ३ विकेटले विजय।
जेबी ओभल, पोचृफस्ट्रोम
अम्पायर: डोनोभान कोच ( ) र मसुदुर रहमान ( )
खेलका उत्कृष्ट खेलाडी: अहमद हसन ( )
  • पाकिस्तानले टस जितेर फिल्डिङ रोज्यो ।

३१ जनवरी २०२४
१०:००
Scorecard
नेपाल  
१६९ (४९.५ ओभर)
वि.
  बङ्गलादेश
१७०/५ (२५.२ ओभर)
विशाल विक्रम केसी ४८ (१००)
रोहनत दुल्लाह बोर्सन ४/१९ (८.५ ओभर)
अरिफुल स्लाम ५९* (३८)
सुवाश भण्डारी ५/४४ (८ ओभर)
बङ्गलादेश ५ विकेटले विजयी ।
मङगुङ ओभल, ब्लुमफोन्टेन
अम्पायर: फैसल अफ्रिदी ( ) र रशिद रियाज ( )
खेलका उत्कृष्ट खेलाडी: रोहनत दुल्लाह बोर्सोन ( )
  • नेपालले टस जितेर ब्याटिङ रोज्यो ।

२ फेब्रुअरी २०२४
१०:००
Scorecard
भारत  
२९७/५ (५० ओभर)
वि.
  नेपाल
165/9 (50 ओभर)
सचिन दास ११६ (१०१)
गुलसन झा ३/५६ (१० ओभर)
देव खनाल ३३ (५३)
सोमी पाण्डे ४/२९ (१० ओभर)
भारत १३२ रनले विजयी ।
मङगुङ ओभल, ब्लुमफोन्टेन
अम्पायर: फैशल अफ्रिदी ( ) र अल्लाउदिन पलेकेर ( )
खेलका उत्कृष्ट खेलाडी: सचिन दास ( )
  • भारतले टस जितेर ब्याटिङ रोज्यो ।

३ फेब्रुअरी २०२४
१०:००
Scorecard
पाकिस्तान  
१५५ (४०.४ ओभर)
वि.
  बङ्गलादेश
१५० (३५.५ ओभर)
अराफत मिनहास ३४ (४०)
शेख पेवेज जिबोन ४/२४ (१० ओभर)
मोहम्मद शिहाब जमेस २६ (४३)
उबेद शाह ५/४४ (१० ओभर)
पाकिस्तान ५ रनले विजयी ।
विल्लोमुरे पार्क, बेनोनी
अम्पायर: केएन अनन्थपदमनभन ( ) र प्याट्रिक गुस्टार्ड ( )
खेलका उत्कृष्ट खेलाडी: उबेद शाह ( )
  • बंगलादेश ले टस जितेर फिल्डिङ रोज्यो ।

३ फेब्रुअरी २०२४
१०:००
Scorecard
आयरल्यान्ड  
२६७/९ (५० ओभर)
वि.
  न्युजिल्यान्ड
१३१/५ (३२.१ ओभर)
गविन रोलस्टोन ८२ (१०२)
एवाल्ड स्रेउडर ४/४६ (७ ओभर)
जेम्स नेल्सन ३४ (६४)
ओलिभर रिले ३/२० (७ ओभर)
आयरल्यान्ड ४१ रनले विजयी । (DLS तरिका)
मङगुङ ओभल, ब्लुमफोन्टेन
अम्पायर: रशिद रियाज ( ) र लङटोन रुसुरे ( )
खेलका उत्कृष्ट खेलाडी: कियन हिल्टन ( )
  • आयरल्यान्डले टस जितेर ब्याटिङ रोज्यो ।
  • बर्षा का कारण खेल अगाडि बढाउन सम्भव भएन ।

समुह २ सम्पादन गर्नुहोस्

अङ्क तालिका सम्पादन गर्नुहोस्

स्थिति टिम खेल जित हार टाइ बेनतिजा अङ्क नेट रनरेट छनौट
  अस्ट्रेलिया +२.७८१ नकआउट प्लेअफ चरणमा प्रवेश
  दक्षिण अफ्रिका +१.६८३
  वेस्ट इन्डिज +०.१३४
  इङ्ल्यान्ड +०.१९८
  श्रीलङ्का -०.५३२
  जिम्बाब्वे -३.५८६

खेल विवरण सम्पादन गर्नुहोस्

३० जनवरी २०२४
१०:००
Scorecard
श्रीलङ्का  
२३१ (५० ओभर)
वि.
  वेस्ट इन्डिज
२३२/७ (४९.३ ओभर)
दिनुरा कालुपाहाना ५३ (८३)
रनिको स्मिथ ४/४७ (१० ओभर)
स्टेभ वेड्डेरबुर्न ६१ (७१)
विश्वा लाहिरु २/३२ (१० ओभर)
वेस्ट इन्डिज ३ विकेटले विजयी ।
डायमण्ड ओभल, किम्बर्ले
अम्पायर: रोलाण्ड बल्याक ( ) र बिसमिल्ला जन शिनवारी ( )
खेलका उत्कृष्ट खेलाडी: स्टेभ वेड्डेरबुर्न ( )
  • श्रीलंका ले टस जितेर ब्याटिङ रोज्यो ।

३१ जनवरी २०२४
१०:००
Scorecard
अस्ट्रेलिया  
२६६/६ (५० ओभर)
वि.
  इङ्ल्यान्ड
१०४ (१६.५ ओभर)
हुघ विबगन १२० (१२६)
थेव वेली ४/४२ (१० ओभर)
चार्लि आलिसन २६ (१६)
कल्लुम भिड्लर ४/२९ (५ ओभर)
अस्ट्रेलिया ११० रनले विजय। (DLS तरिका)
डायमण्ड ओभल, किम्बर्ले
अम्पायर: फोरस्टर मुतिज्वा ( ) र गाजि सोल ( )
खेलका उत्कृष्ट खेलाडी: हुघ विबगन ( )
  • इङ्गल्यान्डले टस जितेर फिल्डिङ रोज्यो ।
  • वर्षाका कारण इङ्गल्यान्डलाई २४ ओभरमन २१५ रनको लक्ष्य निर्धारण गरियो ।

३१ जनवरी २०२४
१०:००
Scorecard
जिम्बाब्वे  
१०२ (२९.२ ओभर)
वि.
  दक्षिण अफ्रिका
१०३/१ (१३.३ ओभर)
रोनक पटेल ३२ (३०)
क्वेना माफाखा ५/३४ (१० ओभर)
लुआन्ड्रे प्रिटोरियस ५३* (३९)
अनेसु कामुरिव १/३१ (६ ओभर)
दक्षिण अफ्रिका ९ विकेटले विजयी ।
जेबि मार्क ओभल, पोचेफस्ट्रोम
अम्पायर: निगेल डुगुडी ( ) र माइक बर्न ( )
खेलका उत्कृष्ट खेलाडी: क्वेना माफाखा ( )
  • दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोज्यो ।

२ फेब्रुअरी २०२४
१०:००
Scorecard
अस्ट्रेलिया  
२२७/८ (५० ओभर)
वि.
  वेस्ट इन्डिज
२४/२ (४.३ ओभर)
साम कोन्स्टास १०८ (१२१)
नाथन एडवर्ड ३/३२ (९ ओभर)
जोशुव ड्रोने ९ (१२)
चार्ली एन्डर्सन २/१२ (२.३ ओभर)
  • वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोज्यो ।

२ फेब्रुअरी २०२४
१०:००
Scorecard
दक्षिण अफ्रिका  
२३२/८ (५० ओभर)
वि.
  श्रीलङ्का
११३ (२३.२ ओभर)
लुहान्द्रे प्रिटोरियस ७१ (७७)
सुपुन वाडुगे २/२८ (१० ओभर)
शारुजन शन्मुगनाथन २९ (३२)
क्वेना मापाखा ६/२१ (८.२ ओभर)
दक्षिण अफ्रिका ११९ रनले विजयी ।
जेबि मार्क ओभल, पोचेफस्ट्रोम
अम्पायर: निगेल डुगुडी ( ) र गाजि सोल ( )
खेलका उत्कृष्ट खेलाडी: क्वेना माफाखा ( )
  • श्रीलंकाले टस जितेर फिल्डिङ रोज्यो ।

३ फेब्रुअरी २०२४
१०:००
Scorecard
इङ्ल्यान्ड  
२३७/७ (५० ओभर)
वि.
  जिम्बाब्वे
९१ (२४.५ ओभर)
चार्ली अलिसन ७६ (१०९)
न्युमन न्यामहुरी २/५० (१० ओभर)
पानसे तरुविङ्गा ३८ (६१)
ताजिम चौध्री अली ७/२९ (७.५ ओभर).
इङ्गल्याण्ड १४६ रनले विजयी ।
जेबि मार्क ओभल, पोचेफस्ट्रोम
अम्पायर: डोनोवान कोच ( ) र मसुदुर रहमान ( )
खेलका उत्कृष्ट खेलाडी: ताजिम चौध्री अली ( )
  • जिम्बावब्वेले टस जितेर फिल्डिङ रोज्यो ।

१३औ स्थान प्ले अफ सम्पादन गर्नुहोस्

३१ जनवरी २०२४
१०:००
Scorecard
वि.
  अफगानिस्तान
१५१/७ (४९.३ ओभर)
प्रनव चेट्टिपलायम ३३ (५०)
ए.मोहम्मद गजन्फर ३/३० (१० ओभर)
नासिर खान मरुफ्खली ३९ (१०७)
अतिन्द्र सुव्रमनियन ३/२० (१० ओभर)
अफगानिस्तान ३ विकेटले विजयी ।
विल्लोमुरे पार्क, बेनोनी
अम्पायर: प्याट्रिक गुस्टार्ड ( ) र बोङ्गानी जेले ( )
खेलका उत्कृष्ट खेलाडी: रहिमुल्ला जुरमती ( )
  • अफगानिस्तानले टस जितेर फिल्डिङ रोज्यो ।

१ फेब्रुअरी २०२४
१०:००
Scorecard
स्कटल्यान्ड  
२५१/६ (५० ओभर)
वि.
  नामिबिया
२४८/६ (५० ओभर)
बहादर इसाखिल ७६* (५४)
पिटर डेनियल बिल्गनट २/४२ (१० ओभर)
जेको भान भुरेन ८६ (११९)
इब्राहिम फैसल ३/५८ (१० ओभर)
स्कटल्याण्ड ३ रनले विजयी ।
विल्लोमुरे पार्क, बेनोनी
अम्पायर: फिलिप्स गिलेस्पी ( ) र बोङ्गानी जेले ( )
खेलका उत्कृष्ट खेलाडी: बहादर इसाखिल ( )
  • स्कटल्याण्डले टस जितेर ब्याटिङ रोज्यो ।

नकआउट चरण सम्पादन गर्नुहोस्

विवरण सम्पादन गर्नुहोस्

सेमिफाइनल फाईनल
      
१A   भारत २४८/८ (४८.५ ओभर)
२B   दक्षिण अफ्रिका २४४/७ (५० ओभर)
SFW1   भारत १७४ (४३.५ ओभर)
SFW2   अस्ट्रेलिया २५३/७ (५९ ओभर)
२A   अस्ट्रेलिया १९१/९ (४९.१ ओभर)
१B   पाकिस्तान १७९ (४८.५ ओभर)

सेमिफाइनल सम्पादन गर्नुहोस्

सेमिफाइनल १ सम्पादन गर्नुहोस्

६ फेब्रुअरी २०२४
१०:००
Scorecard
दक्षिण अफ्रिका  
२४४/७ (५० ओभर)
वि.
  भारत
२४८/८ (४८.५ ओभर)
लुहान्दे प्रिटोरियस ७६ (१०२)
राज लिम्बानी ३/६० (९ ओभर)
सचिन धास ९६ (९५)
क्वेना माफाका ३/३२ (१० ओभर)
भारत २ विकेटले विजयी ।
विल्लोमुरे पार्क, बेनोनी
अम्पायर: डोनोभान कोच ( ) र रशिद रियाज ( )
खेलका उत्कृष्ट खेलाडी: उदय सहारन ( )
  • भारतले टस जितेर फिल्डिङ रोज्यो ।

सेमिफाइनल २ सम्पादन गर्नुहोस्

८ फेब्रुअरी २०२४
१०:००
Scorecard
पाकिस्तान  
१७९ (४८.५ ओभर)
वि.
  अस्ट्रेलिया
१८१/९ (४९.१ ओभर)
अराफत मिनहास ५२ (६१)
टोम स्ट्राकेर ६/२४ (९.५ ओभर)
ह्यारी डिक्सन ५० (७५)
अली राजा ४/३४ (१० ओभर)
अष्ट्रेलिया १ विकेटले विजयी ।
विल्लोमुरे पार्क, बेनोनी
अम्पायर: अल्लाउदिन पलेकेर ( ) र ल्याङटोन रुसेरे ( )
खेलका उत्कृष्ट खेलाडी: टोम स्ट्राकेर ( )
  • अष्ट्रेलियालेे टस जितेर फिल्डिङ रोज्यो ।

फाइनल सम्पादन गर्नुहोस्

११ फेब्रुअरी २०२४
१०:००
Scorecard
अस्ट्रेलिया  
253/7 (50 ओभर)
वि.
  भारत
१७४ (४३.५ ओभर)
हर्जस सिंह ५५ (६४)
राज लिम्बानी ३/३८ (१० ओभर)
आर्श सिंह ४७ (७७)
महली बियर्डम्यान ३/१५ (७ ओभर)
अष्ट्रेलिया ७९ रनले विजयी ।
विल्लोमुरे पार्क, बेनोनी
अम्पायर: अल्लाउदीन पलेकेर ( ) र ल्याङटोन रुसेरे ( )
खेलका उत्कृष्ट खेलाडी: महली बियर्डम्यान ( )
  • अष्ट्रेलिया ले टस जितेर ब्याटिङ रोज्यो ।

अन्तिम नतिजा सम्पादन गर्नुहोस्

स्थान टिम
  अस्ट्रेलिया
  भारत
  पाकिस्तान
  दक्षिण अफ्रिका
  वेस्ट इन्डिज
  इङ्ल्यान्ड
  बङ्गलादेश
  श्रीलङ्का
  आयरल्यान्ड
१०   न्युजिल्यान्ड
११   नेपाल
१२   जिम्बाब्वे
१३   अफगानिस्तान
१४   स्कटल्यान्ड
१५   नामिबिया
१६   संयुक्त राज्य अमेरिका

टिम अफ टुर्नामेन्ट सम्पादन गर्नुहोस्

१२ फेब्रुअरी २०२४ मा आइसिसीले घोषणा गरेको टिम अफ टुर्नामेन्ट[४]

  •   लाहुन्ड्रे प्रेटोरियस (wk)
  •   ह्यारी डिक्सन
  •   मुशिर खान
  •   हुग वेबगेन (c)
  •   उदय सहारन
  •   सचिन धास
  •   नाथन एडवार्ड
  •   कल्लुम भिल्डर
  •   उवेद शाह
  •   क्वेना मपाखा
  •   सोमी पाण्डे
  •   जेमी डङ्क

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "Sri Lanka to host U19 Men’s Cricket World Cup 2024", International Cricket Council, १३ नोभेम्बर २०२२, अन्तिम पहुँच २८ नोभेम्बर २०२२ 
  2. "ICC U19 Men’s Cricket World Cup 2024 qualification begins as teams go head-to-head in Europe", १ अगस्ट २०२२, अन्तिम पहुँच २८ नोभेम्बर २०२२ 
  3. "Nepal triumph in Asia Qualifier to seal spot at ICC U19 Men’s Cricket World Cup 2024", www.icc-cricket.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०३-०२ 
  4. "ICC reveals U19 Men’s Cricket World Cup 2024 Team of the Tournament", International Cricket Council, अन्तिम पहुँच १२ फेब्रुअरी २०२४