भारत अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

भारत अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको प्रतिनिधित्व गर्ने गर्दछ । यस टिमको वर्तमान कप्तान विजय जोल हो भने प्रशिक्षक भूतपूर्व भारतीय क्रिकेट खेलाडी राहुल द्रविड हुन ।[१]

भारत अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली
टीम विवरण
कप्तानविजय जोल
प्रशिक्षकराहुल द्रविड
मालिकबिसिसिआई
टिम जानकारी
निलो
१९७९
इतिहास
आइसिसी अन्डर-१९ क्रिकेट विश्वकप wins२०००, २००८, २०१२
आधिकारिक वेबसाइट:क्रिकइन्फो

यस भारतीय टिमले तीनवटा अन्डर-१९ क्रिकेट विश्वकप जितिसकेको छ । सन् २००० मा यसले मोहम्मद कैफको कप्तानीमा जितेको थियो भने सन् २००८ मा विराट कोहली र सन् २०१२ मा उन्मुक्त चन्दको कप्तानीमा विश्वकप प्रतियोगिता जितेको थियो । यस टिमको ओडिआई खेलमा जित प्रतिशत (७५%) रहेको छ जुन अन्डर-१९ राष्ट्रिय क्रिकेट खेल्ने सबै टिमहरूको तुलनामा सबैभन्दा बढी हो ।[२]

अन्डर-१९ क्रिकेट विश्वकपमा प्रदर्शन सम्पादन गर्नुहोस्

वर्ष आयोजक नतिजा
१९८८   अस्ट्रेलिया
१९९८   दक्षिण अफ्रिका
२०००   श्रीलङ्का विजेता
२००२   न्युजिल्यान्ड
२००४   बङ्गलादेश
२००६   श्रीलङ्का उप-विजेता
२००८   मलेसिया विजेता
२०१०   न्युजिल्यान्ड छनौट नभएको
२०१२   अस्ट्रेलिया विजेता
२०१४   संयुक्त अरब इमिरेट्स ५औँ
२०१६   बङ्गलादेश

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Dravid to coach India A, U-19 teams
  2. "Under-19s Youth One-Day Internationals / Team records / Results summary", ESPN Cricinfo, अन्तिम पहुँच ३० जुन २०१२ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्