२०१९ एएफसी एसिया कप छनोट तेस्रो चरण

एएफसी एसिया कप छनोट तेस्रो चरण एक छनोट फुटबल प्रतियोगिता हो ।

सहभागी राष्ट्रहरू सम्पादन गर्नुहोस्

ड्र सम्पादन गर्नुहोस्

यस खेल प्रतियोगिताको ड्र २३ जनवरी २०१७ ,१६:०० बजे अबु दाबि युएईमा गरिएको थियो ।[१] कुल सहभागी २४ टोलीहरूलाई ६ समुहमा विभाजन गरिएको थियो[२][३]

पोल १ पोल २ पोल ३ पोल ४
  1.   जोर्डन (१०७)
  2.   ओमान (११८)
  3.   फिलिपिन्स (१२२)
  4.   बहराइन (१२३)
  5.   किर्गिस्तान (१२४))
  6.   उत्तर कोरिया (१२५)
  1.   मलेसिया (१६१)
  2.   सिङ्गापुर (१६५)
  3.   कम्बोडिया (१७२)
  4.   नेपाल (१७५)
  5.   भुटान (१७६)
  6.   मकाउ (१८४)

उच्च गोलकर्ता सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्

  1. "Draw for final round of AFC Asian Cup UAE 2019 qualifiers concluded", AFC, २३ जनवरी २०१७। 
  2. "FIFA Men's Ranking – January 2017 (AFC)", FIFA.com, १२ जनवरी २०१७। 
  3. "AFC Asian Cup 2019 Qualifiers Draw Mechanism", AFC।