किर्गिस्तान राष्ट्रिय फुटबल टोली
किर्गिस्तान राष्ट्रिय फुटबल टोली (किर्गिज: Кыргыз Республикасынын улуттук курама командасы (Kırgız Respublikasının uluttuk kurama komandası); रूसी: Сборная Киргизии по футболу (Sbornaya Kirgizii po Futbolu))अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा किर्गिस्तानको प्रतिनिधित्वको गर्ने राष्ट्रिय फुटबल टोली हो । यो किर्गिस्तानमा फुटबलको लागि शासकीय निकाय किर्गिस्तान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो र फिफाद्वारा मान्यता प्राप्त राष्ट्र पनि हो ।
उपनाम(हरू) | Ак шумкарлар, Ak şumkarlar (The White Falcons) | ||
---|---|---|---|
सङ्गठन | किर्गिस्तान गणतन्त्र फुटबल सङ्घ | ||
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | मध्य एसिया फुटबल सङ्घ (मध्य एसिया) | ||
प्रमुख प्रशिक्षक | Aleksandr Krestinin | ||
कप्तान | Azamat Baymatov | ||
सर्वाधिक उपस्थिति | Vadim Kharchenko (५४) | ||
सर्वाधिक गोलकर्ता | Anton Zemlianukhin (१२) | ||
गृह रङ्गशाला | Dolen Omurzakov Stadium | ||
फिफा कोड | KGZ | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ९१ १ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ७५ (अप्रिल २०१८) | ||
निम्न वरीयता | २०१ (मर्च २०१३) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
उज्बेकिस्तान ३–० किर्गिस्तान (ताशकेन्ट, उज्बेकिस्तान; २३ अगस्ट १९९२) | |||
ठूलो विजय | |||
किर्गिस्तान ६–० माल्दिभ्स (तेहरान, इरान; १३ जुन १९९७) | |||
ठूलो हार | |||
इरान ७–० किर्गिस्तान (दमास्कस, सीरिया; ४ जुन १९९७) | |||
एसिया कप | |||
उपस्थिति | १ (पहिलो खेल २०१९) | ||
उत्कृष्ट नतिजा | निर्णय हुन बाँकी |
इतिहास
सम्पादन गर्नुहोस्खेलाडीहरू
सम्पादन गर्नुहोस्बाहिरी कडी
सम्पादन गर्नुहोस्- किर्गिस्तान फिफा डटकममा
- Kyrgyz FA (किर्गिज) (रुसी)