२०१६ ग्रीष्मकालीन ओलम्पिकमा सार्कका राष्ट्रहरू

राष्ट्रहरू र खेलाडी संख्या सम्पादन गर्नुहोस्

क्र.स. राष्ट्र खेलाडी संख्या
१.   भारत ११४
२.   श्रीलङ्का
३.   बङ्गलादेश
४.   नेपाल
५.   पाकिस्तान
६.   माल्दिभ्स
७.   अफ्गानिस्तान
८.   भुटान
८ राष्ट्रहरू जम्मा १६३

प्रतिशतमा सम्पादन गर्नुहोस्

२०१६ ओलम्पिकमा सार्क राष्ट्रका सहभागी खेलाडीहरू
राष्ट्र प्रतिशत (%)
  भारत
७६.०७%
  श्रीलङ्का
५.५२%
 बङ्गलादेश
४.२९%
  नेपाल
४.२९%
  पाकिस्तान
४.२९%
 माल्दिभ्स
२.४५%
 अफ्गानिस्तान
१.८५%
 भुटान
१.२२%

सार्कका कुल ८ राष्ट्रहरूबाट २०१६ ग्रीष्मकालीन ओलम्पिकगेममा १६३ जना खेलाडीहरूले सहभागी जनाएका थिए।जस मध्ये सर्वाधिक धेरै भारतबाट ७६% वा १२४ जना खेलाडीहरूले ले ओलम्पिकमा सहभागीता जनाएका थिए भने सर्वाधिक कम भुटानबाट १.२२% वा मात्र २ जनाले मात्र ओलम्पिकमा भाग लिएका थिए

पदक विजेता राष्ट्रहरू सम्पादन गर्नुहोस्

स्थान राष्ट्र स्वर्ण रजत कांस्य कुल
1/(61.OR)  भारत
जम्मा
सङ्केत
  • (OR)=ओलम्पिक रेङ्किङ(बरियता)

सार्कका पदक विजेता खेलाडीहरू सम्पादन गर्नुहोस्

क्र.स. राष्ट्र पदक खेलाडीको नाम खेल मिति
१.   कांस्य   भारत साक्षी मलिक रेस्लिङ १७ अगस्ट
२.   रजत पदक   भारत पुसारला सिन्धु ब्याडमिन्टन १८ अगस्ट