२००२ अफ्रिकी राष्ट्र कप

२००२ अफ्रिकी राष्ट्र कप अफ्रिकी फुटबल संघद्वरा आयोजित २३ अौँ अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो प्रतियोगिता मालीले आयोजना गरेको थियो। प्रतीयोगिता १९ जनवरी २०१० मा शुरू भएर १० फेब्रुअरीमा समाप्ति भएको थियो , यो प्रतियोगिता क्मामेरूनले चौँथो पटक जितेको थियो ।

२००२ अफ्रिकी राष्ट्र कप
Coupe d'Afrique des Nations 2002
प्रतियोगिता विवरण
आयोजक देश माली
मिती१९ जनवरी – १० फेब्रुअरी
जम्मा टिम सङ्ख्या१६ (१ संघहरूबाट)
मैदान६ (५ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता क्यामेरून (४औँ उपाधि)
उप विजेता सेनेगल
तेस्रो स्थान नाइजेरिया
चौथो स्थान माली
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल32
हानिएको गोल48 (1.5 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या५७०,००० (१७,८१३ प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्तानाइजेरिया जुलियस अगाहोवन
क्यामेरून प्याट्रिक मबोमा
क्यामेरून सोलेमन ओलेब
(३ गोल)
उत्कृष्ट खेलाडीक्यामेरून रिगोबर्ड सोङ

छनोट सम्पादन गर्नुहोस्

 
Participating countries

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्