हिरो (चलचित्र)

नेपाली चलचित्र

हिरो सन् २००० मा प्रदर्शन गरिएको सुपरहिट नेपाली कथानाक चलचित्र हो ।[१] रेखा थापाले यस चलचित्रबाट आफ्नो चलचित्र जीवनीको सुरूवात गरेकी थिइन् ।[२] यस चलचित्रका मुख्य पात्रहरूमा राजेश हमाल, रेखा थापा, गौरी मल्ल, निरुता सिंहदीपाश्री निरौला रहेका छन् ।

हिरो
निर्देशकनरेश पौडेल
निर्माताश्याम खेतान
सङ्गीतशम्भुजित बास्कोटा
देशनेपाल
भाषानेपाली

पात्रहरु सम्पादन गर्नुहोस्

  • रेखा थापा
  • राजेश हमाल
  • गौरी मल्ल
  • निरुता सिंह
  • दीपाश्री निरौला

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Nepali Movie – Hero", एक्सनेपाली, अन्तिम पहुँच २९ नोभेम्बर २०१४ 
  2. "Biography: Rekha Thapa", फिल्मरिभ्युज  वेब्याक मेसिन अभिलेखिकरण २०१५-१२-३० मिति

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्