हाप्सिलो (चरा)
हाप्सिलो नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा "युरासियन इगल आउल" (Eurasian Eagle Owl) भनिन्छ ।
हाप्सिलो चरा | |
---|---|
![]() | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | B. bubo
|
वैज्ञानिक नाम | |
Bubo bubo (Linnaeus, 1758) | |
![]() | |
Range of Eurasian Eagle-Owl | |
पर्याय | |
|
वर्णनसम्पादन
यो धेरै ठूलो छ । कहिलेकाँही यो संसारको सबैभन्दा ठूलो उल्लू भनेर चिनिन्छ तर, यो धेरै शंकास्पद छ । यसको पखेटा ४ फिट देखि ६ फिट छ । यो संग शिकार समात्न ठूलो पञ्जा छन् ।
आवाससम्पादन
यो विभिन्न आवासमा पाउन सकिन्छ । यो हिमाली क्षेत्र, वनहरु, मैदान र दलदलहरुमा पाइन्छ ।
व्यवहारसम्पादन
यो रातमा बाहिर आउँछ। यसको गतिविधि सूर्यास्त पछि पहिलो केहि घण्टा र सूर्योदय अघि अन्तिम केही घण्टामा केन्द्रित छ। आंशिक दैनिक व्यवहार अभिलेख राखिएको छ । यो संग चर्को आवाज छ ।
खानासम्पादन
यसले प्राय मुसा, खरायो र अन्य साना जनावरहरू खान्छ । यसले आफ्नो पञ्जाले आफ्नो खाना समात्छ ।
तस्वीर सङ्ग्रहसम्पादन
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ BirdLife International (२०१२), "Bubo bubo", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, अन्तिम पहुँच १६ जुलाई २०१२।
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा हाप्सिलो (चरा) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।