हरित गर्दने ठेउवा (Coracias affinis) ठेउवा परिवारको चराहरूको एक प्रजाति हो। यो चरा नेपाल, पूर्वी भारतदेखि म्यानमारदक्षिणपूर्व एसियामा व्यापक रूपमा पाइन्छ। यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा कम चासोका रूपमा सूचीबद्ध गरिएको छ।[१]

हरित गर्दने ठेउवा
थाइल्याण्डमा
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Coraciiformes
परिवार: Coraciidae
वंश: Coracias
Horsfield, 1840
प्रजाति:
C. affinis
वैज्ञानिक नाम
Coracias affinis
Horsfield, 1840

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ BirdLife International (२०१६), "Coracias affinis", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२७२५९२४A९४९०६१८७, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22725924A94906187.en, अन्तिम पहुँच १९ नोभेम्बर २०२१