सरावनन शिवकुमार (जन्म:२३ जुलाई १९७५, प्रख्यात नाम:सुर्या) भारतीय तमिल चलचित्र अभिनेता, चलचित्र निर्माता र टेलिभिजन प्रस्तोता हुन् । नेरेक्कू नेर (१९९७) देखि आफ्नो चलचित्र यात्रा सुरुवात पछि उनी चलचित्रमा निकै सफल भए र सन् २०१० सम्म उनले तीन "तमिलनाडु राज्य फिल्म पुरस्कार" र तीन "फिल्मफेयर पुरस्कार, दक्षिण" पनि जितेका छन् ।

सूर्या
Suriya in Anjaan movie.jpg
सूर्या २०१४मा
जन्मसरावनन शिवकुमार
(१९७५-०७-२३) २३ जुलाई १९७५ (उमेर ४६)[१]
कोयंबतूर, तमिलनाडु, भारत
वासस्थानचेन्नई, तमिलनाडु, भारत
पेशाफिल्म अभिनेता, निर्माता, टेलिभिजन प्रस्तोता
कार्यकाल१९९७ – हाल सम्म

जीवनीसम्पादन

सन्दर्भसम्पादन

  1. "Dashing Suriya's birthday bash – Tamil Movie News", IndiaGlitz, अन्तिम पहुँच २६ फ़रवरी २०११ 

बाह्य कडीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन