सूर्या
सरावनन शिवकुमार (जन्म:२३ जुलाई १९७५, प्रख्यात नाम:सुर्या) भारतीय तमिल चलचित्र अभिनेता, चलचित्र निर्माता र टेलिभिजन प्रस्तोता हुन् । नेरेक्कू नेर (१९९७) देखि आफ्नो चलचित्र यात्रा सुरुवात पछि उनी चलचित्रमा निकै सफल भए र सन् २०१० सम्म उनले तीन "तमिलनाडु राज्य फिल्म पुरस्कार" र तीन "फिल्मफेयर पुरस्कार, दक्षिण" पनि जितेका छन् ।
सूर्या | |
---|---|
![]() सूर्या २०१४मा | |
जन्म | सरावनन शिवकुमार २३ जुलाई १९७५[१] कोयंबतूर, तमिलनाडु, भारत |
वासस्थान | चेन्नई, तमिलनाडु, भारत |
पेशा | फिल्म अभिनेता, निर्माता, टेलिभिजन प्रस्तोता |
कार्यकाल | १९९७ – हाल सम्म |
जीवनीसम्पादन
सन्दर्भसम्पादन
- ↑ "Dashing Suriya's birthday bash – Tamil Movie News", IndiaGlitz, अन्तिम पहुँच २६ फ़रवरी २०११।
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा suriya सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |