सूर्यमुखी फूल
(सूर्यमूखी फूलबाट अनुप्रेषित)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सूर्यमुखी फूलको वैज्ञानिक नाम हेलिएन्थस अ्यान्युअस (Helianthus annuus) हो । ठूला-ठूला थुंगा भएको फूल फुल्ने यो वनस्पति अमेरिकाको रैथाने वनस्पति हो । सुर्यमुखी हेलिएन्थस अ्यान्युअस नामक वनस्पतिमा फुल्ने फूलको नाम हो । जता सूर्य छ त्यतै यसले आफ्नो मोहडा फर्काउने भएर यसको नाम नै सूर्यमुखी भएको हो, अक्जिनको कारणले गर्दा सूर्यमूखी फूल सूर्यतिर फर्किने गर्दछ । यसलाई नेपालमा तारामण्डल पनि भनिन्छ। यसको मूख्य उपयोग बगैंचा तथा घर सजावटमा हुने गर्दछ भने यसको बिऊ तेलहनको रूपमा प्रयोग गरिन्छ।
सूर्यमुखी फूल Helianthus annuus | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | फूल फुल्ने (एन्जिओस्पर्म)
|
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
उपकुल: | |
वंश: | |
वंश: | |
वैज्ञानिक नाम | |
Helianthus annuus हेलिएन्थस अ्यान्युअस L. |
तस्विर सङ्ग्रह
सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा सूर्यमुखी फूल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।