दिल्लीको मुख्यमन्त्री

दिल्लीको मुख्यमन्त्री दिल्ली सरकार वा मन्त्री परिषदको प्रमुख र दिल्ली विधानसभामा बहुमत दलको नेता हुन्छ । मुख्यमन्त्री दिल्ली सरकारको कार्यकारी शाखाको नेतृत्व गर्छन ।[१]

राष्ट्रिय राजधानी क्षेत्र दिल्लीको मुख्यमन्त्री
सम्बोधनमाननीय
निवास----
नियुक्तिकर्तागवर्नर
अवधि५ वर्ष,
कुनै अक्षय सीमा नरहेको
प्रथम पदाधिकारीचौधरी ब्रहम प्रकाश
गठन१९५२
उपछैन
वेबसाइटदिल्ली सरकार

दिल्लीका मुख्यमन्त्रीहरूको सूची सम्पादन गर्नुहोस्

क्रम नाम[२] चित्र कार्यालय अविधि
(कार्यकाल समय)
पार्टी [क]
चौधरी ब्रहम प्रकाश १७ मार्च १९५२ – १२ फेब्रुअरी १९५५
(२ वर्ष, ३३२ दिन)
भारतीय राष्ट्रिय कांग्रेस
जि.एन.सिंह १२ फेब्रुअरी १९५५ – १ नोभेम्बर १९५६
कार्यालय खारेज, १९५६-१९९३
मदन लाल खुराना २ डिसेम्बर १९९३ - २६ फेब्रुअरी १९९६
(२ वर्ष,८६ दिन)
भारतीय जनता पार्टी
साहिब सिंह वर्मा २३ फेब्रुअरी १९९६ – १२ अक्टोबर १९९८
(२ वर्ष,२२८ दिन)
सुष्मा स्वराज   १२ अक्टोबर १९९८ - ३ डिसेम्बर १९९८
(४२ दिन)
शीला दीक्षित   ३ डिसेम्बर १९९८ – २८ डिसेम्बर २०१३
(१५ वर्ष,२५ दिन)
भारतीय राष्ट्रिय कांग्रेस
7 अरविन्द केजरीवाल २८ डिसेम्बर २०१३ - १४ फेब्रुअरी २०१४
(४९ दिन)
आम आदमी पार्टी
रिक्त[ख]
(राष्ट्रपति शासन)
  १५ फेब्रुअरी २०१४ - हाल सम्म
हाल सम्म)
N/A

नोट सम्पादन गर्नुहोस्

फुटनोट
  1. यो पाटीले मुख्यमन्त्रीको दललाई दर्साउछ ।
  2. राष्ट्रपति शासन लागु हुँदा त्यहाँ रहेका सबै मन्त्रीपरिषद भंग हुन्छ । मुख्यमन्त्रीको कार्यालय रिक्त हन्छ ।[३]
सन्दर्भ सामग्री
  1. "Union Territories", अन्तिम पहुँच ८ मार्च २०११  वेब्याक मेसिन अभिलेखिकरण १५ अगस्ट २००९ मिति
  2. "States of India since 1947", अन्तिम पहुँच ९ मार्च २०११ 
  3. Amberish K. Diwanji. "A dummy's guide to President's rule". Rediff.com. 15 March 2005.

External links सम्पादन गर्नुहोस्