शुर्पणखा हिन्दु धर्मको ग्रन्थ रामायणकी एक पात्र तथा लंकाका राजा रावणकी बहिनी हुन् । वाल्मिकीको रामायण कथा अनुसार शुर्पणखा र कैकेयी नभएको भए उक्त कथा नै नबन्ने देखिन्छ । यसकारण पनि शुर्पणखालाई रामायणकी एक प्रमूख पात्रको रूपमा लिन सकिन्छ ।

लक्ष्मणले नाक काटिदिएको दृश्य

विवरण सम्पादन गर्नुहोस्

वाल्मिकीले रामायणमा शुर्पणखालाई ठूलो-पेट, ठूला आँखा, कर्कश स्वर, मसिनो खैरो कपाल र ठुला र साह्रा स्तन भएकी र सबै पुरुषहरु सँग सम्भोगको चाहना राख्नेवाली भनेर व्याख्या गरेका छन् । उनको जन्म विश्रभा ऋषि र उनकी दोश्री पत्नी कैकसीकी कान्छी छोरीको रूपमा भएको थियो । बाल्यकालमा उनको नाम मिनाक्षी राखिएको थियो । उनको विवाह विद्युजिह्वा नामको राक्षससँग भयो तर रसातलको लडाईको क्रममा रावणले अज्ञानतावश उनको पतीको हत्या गरिदिए । आफ्नो पतिको मृत्यु भइसकेकोपछि सम्भोगको इच्छा ले सताएर वन वन पुरुष खोज्दै हिड्ने सुपर्नखाको दिनचर्या बनेको थियो । अकस्मात् राम र लक्ष्मण देख्दा बिहेको प्रस्ताव लिई अगाडि सरी । मर्यादा पुरुषोत्तम् राम र लक्षमण यो कुरा मान्ने पक्षमा थिएनन् । बहुत जिद्द देखि वाक्क भई लक्ष्मणले उनको नाक काटिदिए । ↵पछि उक्त कारण नै लङ्का युद्धको कारण बन्न पुग्यो ।।

च्छाइले

नव

ले वन डुल्ने नेतहरु भेटदै हिड्ने सुपर्नखाको दिनचर्या बनेको थियो । अकस्मात् राम र लक्ष्मण देख्दा बिहेको प्रस्ताव लिई अगाडि सरी । मर्यादा पुरु्ष राम र लक्षमण यो कुरा मान्ने पक्षमा थिएनन् । बहुत जिद्द देखि वाक्क भई लक्ष्मणले उनको नाक काटिदिए । पछि उक्त कारण नै लङ्का युद्धको कारण बन्न पुग्यो ।

 
शुर्पणखा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्