सुयल (थापा)
थापा काजीहरूको एक विभाजन
सुयल (थापा) क्षेत्री थापा अर्थात् थापा काजीहरूको एक कुलघरान हो । नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतय नेपालीहरूको थर थापाको उपसमुह हो ।
उनीहरूको गोत्र वशिष्ठ गोत्र हो ।[१] भट्टराई, राउत, आदि सगोत्री बान्धव हुन् ।
पूर्वजसम्पादन
संख्यासम्पादन
सुयल (थापा)ले मान्ने विशेष पर्वहरू== दशैं,तिहार,तीज,माघेसंक्रान्ति,जनैपूर्णिमा,साउनेसक्रन्ती इत्यादी