सुन्दरहरैँचा नगरपालिका

सुन्दरहरैँचा नगरपालिका मोरङ जिल्लाका ९ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, साविकका इन्द्रपुर, हरैँचा र मृगौलिया गाविसहरू मिलेर बनेको कोशीहरैँचा नगरपालिकासुन्दरपुर र दुलारी गाविसहरू मिलेर बनेको सुन्दरदुलारी नगरपालिका समेत गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको थियो।

सुन्दरहरैँचा नगरपालिका
सुन्दरहरैँचा नगरपालिका is located in कोशी प्रदेश
सुन्दरहरैँचा नगरपालिका
कोशी प्रदेशको नक्सामा सुन्दरहरैँचा नगरपालिकाको अवस्थिति
सुन्दरहरैँचा नगरपालिका is located in नेपाल
सुन्दरहरैँचा नगरपालिका
सुन्दरहरैँचा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′N ८७°२६′E / 26.67°N 87.43°E / 26.67; 87.43
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखकेदारप्रसाद गुरागाई (नेकपा (एमाले))
 • उपप्रमुखअकली चौधरी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा११०.१६ किमी (४२.५३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१२०,२१३
 • घनत्व११००/किमी (२८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२१
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुन्दरहरैँचा नगरपालिकाको कुल जनसङ्ख्या १,२०,२१३ रहेको छ भने यहाँ २९,८२६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्