सार्क साहित्य पुरस्कार

सार्क साहित्य पुरस्कार दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) को साहित्यिक प्रभाग 'फाउन्डेसन अब् सार्क राइटर्स एन्ड लिटरेचर'द्वारा दक्षिण एसियाको साहित्यमा उत्कृष्ठ लेखनबाट विशिष्ट योगदान गर्ने कवि लेखकहरूलाई दिइने एउटा प्रतिष्ठित पुरस्कार हो । [१][२][३] [४]

पुरस्कृत व्यक्तित्वहरू सम्पादन गर्नुहोस्

विभिन्न वर्षमा यो पुरस्कारबाट विभूषित हुने व्यक्तित्वहरू यस प्रकार रहेका छन् ।

 
सन् २०१५ पुरस्कृत व्यक्तित्वहरूको सामुहिक तसविर
वर्ष कवि\लेखक राष्ट्रियता
२०१५ सीताकान्त महापात्र   भारत
२०१५ सेलिना हुसेन   बङ्गलादेश
२०१५ सुमन पोखरेल   नेपाल
२०१५ निसार अहमद चौधरी   पाकिस्तान
२०१५ आर्यन अरुण   अफगानिस्तान
२०१४ तरन्नुम रियाज   भारत
२०१३ सुमन पोखरेल   नेपाल
२०१३ अभय के[५]   भारत
२०१३ फहरिन चौधरी   पाकिस्तान
२०१३ अब्दुल खालिक रशिद,   अफगानिस्तान
२०१३ दया दिशानाइके   श्रीलङ्का
२०११ इब्राहिम वाहिद   मालदिभ्स
२०१२ आयशा जी खान   पाकिस्तान
२०११ सैयद अख्तर हुसैन अख्तर (मरणोपरान्त)   पाकिस्तान
२०१० अभि सुवेदी   नेपाल
२०१० हमिद मीर   पाकिस्तान
२०१० मार्क टेली   भारत
२०१० टिन टिन विन   बर्मा
२००९ जयन्त महापात्र   भारत
२००९ उदय प्रकाश   भारत
२००९ कमाल खान   भारत
२००७ महाश्वेता देवी   भारत
२००६ गणेश नारायनदाश देवी '  भारत
२००६ मैत्रेयी पुष्पा '  भारत
२००६ जाहिदा हिना   पाकिस्तान
२००६ लक्ष्मण गायकवाड   भारत
२००६ टिशा अबेयेकारा   श्रीलङ्का
२००१ शमसुर रहमान   बङ्गलादेश
 
सन् २०१३ का पुरस्कृत व्यक्तित्वहरू


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. [१] वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-०३ मिति FOSWAL Website
  2. [२] वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-१० मिति Five Writers honoured at SAARC Litearure Festival, Hindustan Times March 11, 2013
  3. [३] वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-३० मिति Official website of SAARC:Apex and Recognized Bodies
  4. Mahasweta Devi to get SAARC Literary Award[dead link] Oneindia.in March 30, २००७
  5. Diplomat Abhay Kumar wins SAARC Prize[dead link] भारतtimes.com March 13, 2013

वाह्य लिङ्क सम्पादन गर्नुहोस्

प्रारम्भिक दृश्यता: हाल स्वत: पतनमा छ

यस ढाँचाको प्रारम्भिक दृश्यता सेट गर्न, |state= प्यारामिटर प्रयोग गर्न सकिन्छ:

  • |state=collapsed: {{सार्क साहित्य पुरस्कार|state=collapsed}} ढाँचा संक्षिप्त देखाउनको लागि, अर्थात्, यसको शीर्षक पट्टीबाट अलग लुकाउन
  • |state=expanded: {{सार्क साहित्य पुरस्कार|state=expanded}} ढाँचा विस्तारित देखाउन, अर्थात्, पूर्ण रूपमा देखिने
  • |state=autocollapse: {{सार्क साहित्य पुरस्कार|state=autocollapse}}
    • यदि पृष्ठमा {{navbox}}, {{sidebar}}, वा ढल्न मिल्ने योग्य विशेषता भएको केही अन्य तालिका छ भने शीर्षक पट्टीमा ढाँचा संक्षिप्त देखाउँदछ।
    • यदि पृष्ठमा कुनै अन्य मिलाउन मिल्ने वस्तुहरू छैनन् भने ढाँचालाई विस्तारित अवस्थामा देखाउँछ

यदि यस पृष्ठको ढाँचामा |state= प्यारामिटर सेट गरिएको छैन भने, ढाँचाको प्रारम्भिक दृश्यता |default= प्यारामिटर कोलेप्सेबल विकल्प ढाँचाबाट लिइन्छ। यस पृष्ठको ढाँचाको लागि, जुन हाल autocollapse मूल्याङ्कन गर्दछ। प्रारम्भिक दृश्यता: हाल स्वत: पतनमा छ

यस ढाँचाको प्रारम्भिक दृश्यता सेट गर्न, |state= प्यारामिटर प्रयोग गर्न सकिन्छ:

  • |state=collapsed: {{सार्क साहित्य पुरस्कार|state=collapsed}} ढाँचा संक्षिप्त देखाउनको लागि, अर्थात्, यसको शीर्षक पट्टीबाट अलग लुकाउन
  • |state=expanded: {{सार्क साहित्य पुरस्कार|state=expanded}} ढाँचा विस्तारित देखाउन, अर्थात्, पूर्ण रूपमा देखिने
  • |state=autocollapse: {{सार्क साहित्य पुरस्कार|state=autocollapse}}
    • यदि पृष्ठमा {{navbox}}, {{sidebar}}, वा ढल्न मिल्ने योग्य विशेषता भएको केही अन्य तालिका छ भने शीर्षक पट्टीमा ढाँचा संक्षिप्त देखाउँदछ।
    • यदि पृष्ठमा कुनै अन्य मिलाउन मिल्ने वस्तुहरू छैनन् भने ढाँचालाई विस्तारित अवस्थामा देखाउँछ

यदि यस पृष्ठको ढाँचामा |state= प्यारामिटर सेट गरिएको छैन भने, ढाँचाको प्रारम्भिक दृश्यता |default= प्यारामिटर कोलेप्सेबल विकल्प ढाँचाबाट लिइन्छ। यस पृष्ठको ढाँचाको लागि, जुन हाल autocollapse मूल्याङ्कन गर्दछ।