सर्वश्रेष्ठ अभिनेत्रीको लागि फिल्मफेयर पुरस्कार
फिल्मफेयर सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार फिल्मफेयरद्वारा प्रत्येक वर्ष आयोजन गरिने फिल्मफेयर पुरस्कारको एक अङ्ग हो जुन हिन्दी चलचित्रहरूमा मुख्य भूमिकामा अभिनेत्रीद्वारा उत्कृष्ट अभिनयलाई समीक्षा गरेर सम्मान दिने गरिन्छ। यो पुरस्कार पहिलो पटक सन् १९५४ मा दिइएको थियो।[१]
सर्वश्रेष्ठ अभिनेत्रीको लागि फिल्मफेयर | |
---|---|
![]() सन् २०२० प्राप्तकर्ता: आलिया भट्ट | |
पुरस्कृत (कारण) | मुख्य भूमिकामा अभिनेत्रीद्वारा उत्कृष्ट अभिनय |
देश | भारत |
प्रस्तुतकर्ता | फिल्मफेयर |
प्रथम पुरस्कृत | मीना कुमारी, बैजू बावरा (सन् १९५४) |
वर्तमान विजेता | आलिया भट्ट, गली ब्वाई (सन् २०२०) |
वेबसाइट | फिल्मफेयर पुरस्कार |
बहु नामित व्यक्तिहरू
सम्पादन गर्नुहोस्- १४ नामाङ्कनहरू: माधुरी दीक्षित
- १२ नामाङ्कनहरू: मीना कुमारी
- ११ नामाङ्कनहरू: हेमा मालिनी, काजोल
- १० नामाङ्कनहरू: ऐश्वर्या राय, श्रीदेवी, रानी मुखर्जी, विद्या बालन
- ९ नामाङ्कनहरू: शबाना आजमी
- ८ नामाङ्कनहरू: जया बच्चन, राखी, दीपिका पादुकोण, करीना कपूर
- ७ नामाङ्कनहरू: जूही चावला
बहु विजेताहरू
सम्पादन गर्नुहोस्- ५ जीत: नूतन, काजोल
- ४ जीत: मीना कुमारी, माधुरी दीक्षित, विद्या बालन
- ३ जीत: वेजयन्ती माला, जया बच्चन, शबाना आजमी, आलिया भट्ट
- २ जीत: वहीदा रहमान, डिम्पल कपाडिया, रेखा, श्रीदेवी, करिश्मा कपूर, ऐश्वर्या राय, रानी मुखर्जी, दीपिका पादुकोण
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Best Actress Award (1953-2000)", Official Listings, Indiatimes, अन्तिम पहुँच मे ८, २०१३। वेब्याक मेसिन अभिलेखिकरण जुलाई ५, २०१७ मिति