डिम्पल कपाडिया
डिम्पल चुन्नीभाई कपाडिया (जन्म ८ जुन १९५७)[१] एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनले आफ्नी करियरको सुरुवात १६ वर्षको उमेरमा राज कपूरको वाल्य रोमान्स बबीबाट फरेकी थिइन् । उनले सोहि वर्ष सुपरस्टार राजेश खन्नासँग विहे गरेकी थिइन् । उनी त्यसपछि बलिउडबाट गायव भइन् । राजेश खन्नाबाट सम्बन्ध बिग्रेपछि उनले सन् १९८४ मा पुन बलिउडमा आफ्नो करियर स्थापित गरिन् ।[२] सन् १९८० को दशकमा उनले आफूलाई हिन्दी सिनेमाको प्रमुख अभिनेत्रीको रूपमा स्थापित गरिन्।[३]
डिम्पल कपाडिया | |
---|---|
जन्म | डिम्पल चुन्नीभाई कपाडिया ८ जुन १९५७ |
पेशा | अभिनेत्री |
कार्यकाल | १९७३; १९८४-वर्तमान |
जीवनसाथी | राजेश खन्ना (१९७३–१९८२; छुटिएको) |
सन्तान | ट्विङ्कल खन्ना रिंकी खन्ना |
आफन्त | अक्षय कुमार (ज्वाई) |
कपाडियाको अभिनयको प्रसंशा सागर नामक चलचित्रबाट भएको हो ।[४][५] उनले कयौ फिल्मफेयर पुरस्कार जितेकी छन् ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "'I want to laugh, really laugh!'", MiD DAY, ८ जुन २००७, अन्तिम पहुँच १९ सेप्टेम्बर २०११।
- ↑ "The best of Dimple Kapadia", Rediff.com, ८ जुन २०१०, अन्तिम पहुँच ३ जनवरी २०११।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;Bumiller1991
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "Dimple Kapadia: The sensuous star", The Times of India, Indiatimes, ३१ अगस्ट २००५, अन्तिम पहुँच १८ सेप्टेम्बर २०११। = Archive.today अभिलेखिकरण २७ सेप्टेम्बर २०१२ मिति
- ↑ Miglani, Surendra (५ अक्टोबर २००३), "Parallel cinema", The Tribune, Spectrum, अन्तिम पहुँच १९ सेप्टेम्बर २०११, "with movies like Kaash, Drishti, Lekin, Rudaali and Leela, she (Dimple) showed that off-beat films too are her forte."
वाह्य लिङ्कहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा डिम्पल कपाडिया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।