मीना कुमारी
भारतीय चलचित्र अभिनेत्री
मीना कुमारी (१ अगस्ट १९३२ - ३१ मार्च १९७२) भारतकी एक प्रसिद्ध अभिनेत्री थिइन् । उनलाई खासगरि दुखान्त चलचित्रमा उनको यादगार भूमिकाहरूको लागि याद गर्ने गरिन्छ । सन् १९५२ मा प्रदर्शित भएको चलचित्र बैजू बावराबाट उनी निक्कै लोकप्रिय भइन ।[१]
मीना कुमारी | |
---|---|
![]() मीना कुमारी | |
जन्म | माहजबीं बानो अगस्ट १, १९३३ मुम्बई, बम्बे प्रेसिडेन्सी, ब्रिटिस भारत |
मृत्यु | मार्च ३१, १९७२ मुम्बई, महाराष्ट्र, भारत | (३८ वर्ष)
उचाइ | 5' 3" |
जीवनीसम्पादन
मीना कुमारीको वास्तविक नाम माहजबीं बानो थियो र उनी मुम्बईमा जन्मेकी थिइन् । उनको पिता अली बक्श पनि चलचित्रमा र रङ्गमन्चको प्रसिद्ध कलाकार थिए । मीनाकी आमा प्रभावती देवी (पछि इकबाल बानो), पनि एक प्रसिद्ध नृत्यांगना र अदाकारा थिइन् जसको सम्बन्ध टैगोर परिवारसँग थियो ।
नामांकन र पुरस्कारसम्पादन
फिल्मफेयर पुरस्कारसम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "महजबीं नहीं होती तो शायर बनती "ट्रेजेडी क्वीन" मीना कुमारी", पत्रिका समाचार समूह, १ अगस्त २०१४, अन्तिम पहुँच १ अगस्त २०१४।