वेजयन्ती माला

भारतीय चलचित्र अभिनेत्री तथा राजनितीज्ञ

वेजयन्ती माला बाली (जन्म: १३ अगष्ट १९३६ --) [१] लाई अधिकांश रूपमा एक नै नाम "वेजयन्ती"को नामले जनिने गर्छ, एक हिन्दी चलचित्रकी एक प्रसिद्ध अभिनेत्री रहेकी छिन् र एक राजनीतिज्ञा हुन्। उनी भरत नाट्यमको नृत्यांगना, कर्नाटक गायिका, नृत्य प्रशिक्षक र सांसदको पनि भूमिका निभाई सकेकी छिन्। उनीले आफ्नु अभिनयको सुरुवात तमिल भाषाको चलचित्र "वडकई"बाट १९४९ मा गरिन्। यसको पश्चात उनले तमिल चलचित्र "जीवितम"मा १९५० मा काम गरिन्। यसको पश्चात वह दक्षिण भारतको प्रमुख नायिकाहरूमा एक बनिन् र बलिउडको स्वर्ण युगकी अभिनेत्रिहरूमा एक रहिन्। वेजयन्ती माला हिन्दी चलचित्रहरूमा लगभग दुईवटा दशकहरू सम्म त राज गरी रहिन्।[२][३][४]

वेजयन्ती माला
जन्मवैजयन्ती माला रमन
(1936-08-13) १३ अगस्ट १९३६ (उमेर ८७)[१]
त्रिपलिकेन, मद्रास प्रेजिडन्सी, ब्रिटिस भारत
(अहिले तमिलनाडु, भारतमा)
वासस्थानचेन्नई, तमिलनाडु, भारत
पेशाअभिनेत्री, शास्त्रीय नर्तकी, कर्नाटक संगीत गायिका,
कार्यकाल१९४९–१९७०
जीवनसाथी
चमन लाल बाली
(
वि १९६८⁠–⁠१९८६)
(his death)
सन्तानसुचिन्द्रा बाली (born 1976)
मातापिताएमडी रामास्वामी (पिता)
वसुंधरा देवी (माता)
पुरस्कारपद्मश्री
हस्ताक्षर
"Vyjayanthimala Bali"

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ Kumar, Divya (२५ फेब्रुअरी २००९), "All the city is a stage", The Hindu, अन्तिम पहुँच १७ जुन २०११ 
  2. "Bollywood Divas: Sizzler of Sixties", हिन्दुस्तान टाइम्स, २००४, अन्तिम पहुँच १ सेप्टेम्बर २०११  वेब्याक मेसिन अभिलेखिकरण १२ जुलाई २०१२ मिति
  3. Prashant Singh (२५ अप्रिल २००९), "Return of southern spice girls", India Today (Mumbai), अन्तिम पहुँच २७ अगस्ट २०११ 
  4. Piyush Roy (१९ मार्च २०११), "Starduats interview: Madhuri Dixit: A Life In Beauty", Mumbai: Stardust, अन्तिम पहुँच २७ अगस्ट २०११ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्