सन ह्युङ-मिन
सन ह्युङ-मिन (कोरियाली: 손흥민 /ˈsɒn ˈhʊŋ.mɪn/; जन्म: ८ जुलाई १९९२) एक दक्षिण कोरियाली पेशेवर फुटबल खेलाडी हुन् जो प्रिमियर लिगको क्लब टोटनह्याम हट्स्पर र दक्षिण कोरिया राष्ट्रिय फुटबल टिमका लागि मध्यपंक्ति वा अग्रपंक्तिका रूपमा मैदान उत्रन्छन् । ऊनी दक्षिण कोरिया राष्ट्रिय फुटबल टोलीकालागि कप्तानको पद सम्हाल्ने गर्दछन् ।
![]() सन २०१८ मा | ||||||||||||||||||||||||
व्यक्तिगत विवरण | ||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | सन ह्युङ-मिन[१] | |||||||||||||||||||||||
जन्म मिति | [२] | ८ जुलाई १९९२|||||||||||||||||||||||
जन्म स्थान | चुन्चियोन, दक्षिण कोरिया | |||||||||||||||||||||||
उचाई | १.८३ मि[३] | |||||||||||||||||||||||
खेल्ने स्थान | आक्रमक मध्यपंक्ति / अग्रपंक्ति | |||||||||||||||||||||||
क्लबको विवरण | ||||||||||||||||||||||||
हालको क्लब | टोटनह्याम हट्स्पर | |||||||||||||||||||||||
सङ्ख्या | ७ | |||||||||||||||||||||||
युवा क्लब | ||||||||||||||||||||||||
२००८ | एफसी सोल | |||||||||||||||||||||||
२००८–२०१० | ह्यामबर्गर एसभि | |||||||||||||||||||||||
वरिष्ठ क्लब* | ||||||||||||||||||||||||
बर्ष | क्लबहरू | खेल | (गोल) | |||||||||||||||||||||
२०१० | ह्यामबर्गर एफसी II | ६ | (१) | |||||||||||||||||||||
२०१०–२०१३ | ह्यामबर्गर एसभि | ७३ | (२०) | |||||||||||||||||||||
२०१३–२०१५ | बायर ०४ लिभरकुसेन | ६२ | (२१) | |||||||||||||||||||||
२०१५– | टोटनह्याम हट्स्पर | १३० | (४२) | |||||||||||||||||||||
राष्ट्रिय टोली† | ||||||||||||||||||||||||
२००८–२००९ | दक्षिण कोरिया यू१७ | १८ | (७) | |||||||||||||||||||||
२०१६–२०१८ | दक्षिण कोरिया यू२३ (डब्लूसी) | १० | (३) | |||||||||||||||||||||
२०१०– | दक्षिण कोरिया | ७३ | (२३) | |||||||||||||||||||||
सम्मान
| ||||||||||||||||||||||||
|
सन ह्युङ-मिन | |
---|---|
हाङ्गुल | 손흥민 |
हान्जा | 孫興慜 |
संशोधित रोमन प्रतिलेखन | सन ह्युङमिन |
मिक्युन–राइसौर | सन ह्युङमिन |
सन्दर्भ सामग्रीसम्पादन
- ↑ "प्रिमियर लिग २०१६/१७ का खेलाडीहरू", प्रिमियर लिग, १ सेप्टेम्बर २०१६, अन्तिम पहुँच १५ सेप्टेम्बर २०१६।
- ↑ "Son Heung-Min", 11v11.com, AFS Enterprises, अन्तिम पहुँच ४ जनवरी २०१८।
- ↑ "सन ह्युङ-मिन", प्रिमियर लिग, अन्तिम पहुँच १४ मार्च २०१८।
बाह्य कडीहरुसम्पादन
विकिमिडिया कमन्समा सन ह्युङ-मिन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
- सन ह्युङ-मिनको प्रोफाइल टोटनह्याम हट्स्पर फुटबल क्लबको वेबसाइटमा
- सन ह्युङ-मिन – फिफा प्रतियोगिता तथ्याङ्क