सन ह्युङ-मिन

सन ह्युङ-मिन(Hangul: ; Hanja: ; [son.xɯŋ.min]; (जन्म ८ जुलाई १९९२) एक दक्षिण कोरियाली पेशेवर फुटबल खेलाडी हुन् जो प्रिमियर लिगको क्लब टोटनह्याम हट्स्परदक्षिण कोरिया राष्ट्रिय फुटबल टिमका लागि मध्यपंक्ति वा अग्रपंक्तिका रूपमा मैदान उत्रन्छन् । ऊनी दक्षिण कोरिया राष्ट्रिय फुटबल टोलीकालागि कप्तानको पद सम्हाल्ने गर्दछन् ।

सन ह्युङ-मिन
Team Korea Russia WorldCup 02 (cropped).png
सन २०१८ मा
व्यक्तिगत विवरण
पुरा नाम सन ह्युङ-मिन[१]
जन्म मिति (१९९२-०७-०८) ८ जुलाई १९९२ (उमेर २७)[२]
जन्म स्थान चुन्चियोन, दक्षिण कोरिया
उचाई १.८३ मि[३]
खेल्ने स्थान आक्रमक मध्यपंक्ति / अग्रपंक्ति
क्लबको विवरण
हालको क्लब टोटनह्याम हट्स्पर
नम्बर
युवा क्लब
२००८ एफसी सोल
२००८–२०१० ह्यामबर्गर एसभि
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१० ह्यामबर्गर एफसी II (१)
२०१०–२०१३ ह्यामबर्गर एसभि ७३ (२०)
२०१३–२०१५ बायर ०४ लिभरकुसेन ६२ (२१)
२०१५– टोटनह्याम हट्स्पर १३० (४२)
राष्ट्रिय टिम
२००८–२००९ दक्षिण कोरिया यू१७ १८ (७)
२०१६–२०१८ दक्षिण कोरिया यू२३ (डब्लूसी) १० (३)
२०१०– दक्षिण कोरिया ७३ (२३)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी ०१:२९, २३ सेप्टेम्बर २०१८ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १२ अक्टोबर २०१८ (युटिसी)
ह्याङ्गुल
ह्यान्जा
Revised Romanizationसन ह्युङमिन
McCune–Reischauerसन ह्युङमिन

सन्दर्भ सामग्रीसम्पादन

  1. "प्रिमियर लिग २०१६/१७ का खेलाडीहरू", प्रिमियर लिग, १ सेप्टेम्बर २०१६, अन्तिम पहुँच १५ सेप्टेम्बर २०१६ 
  2. "Son Heung-Min", 11v11.com, AFS Enterprises, अन्तिम पहुँच ४ जनवरी २०१८ 
  3. "सन ह्युङ-मिन", प्रिमियर लिग, अन्तिम पहुँच १४ मार्च २०१८ 

बाह्य कडीहरुसम्पादन