बायर ०४ लिभरकुसेन
बायर ०४ लिभरकुसेन वा लिभरकुसेन अथवा मात्र बायर, उत्तरी राइन-वेस्टफेलियामा आधारित जर्मन फुटबल क्लब हो । यो क्लब जर्मन फुटबल लीग प्रणाली को शीर्ष तह बुन्डेसलिगामा खेल्दछ र बे एरिनामा खेलहरूको आयोजना गर्दछ ।
पुरा नाम | Bayer 04 Leverkusen Fußball GmbH | |||
---|---|---|---|---|
उपनाम(हरू) | Die Werkself (The Company XI) | |||
स्थापना | १ जुलाई १९०४ | |||
मैदान | बे एरिना[१] | |||
क्षमता | ३०,२१०[१] | |||
मालिक | बायर एजी[२] | |||
अध्यक्ष | Fernando Carro[२] | |||
मुख्य प्रशिक्षक | Peter Bosz | |||
लिग | बुन्डेसलिगा | |||
२०१७–१८ | ५ औंं | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
बाह्य कडी
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा बायर ०४ लिभरकुसेन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "बायर ०४ लिभरकुसेन – बे एरिना", बुन्डेसलिगा, अन्तिम पहुँच ९ अक्टोबर २०१४।
- ↑ २.० २.१ "बायर ०४ लिभरकुसेन: खेलाडीहरु २०१३/१४", बायर लिभरकुसेन, नोभेम्बर २०१३, अन्तिम पहुँच ९ अक्टोबर २०१४।