सतौं चण्डीकालीका

पुतलीबजार नगरपालिकाको दरौमा रहेको ऐतिहासिक एवं धार्मिक क्षेत्र

सतौं चण्डीकालीका नेपालको प्रदेश नं. ४ स्थित स्याङ्जा जिल्लामा पर्ने पुतलीबजार नगरपालिकाको दरौमा रहेको ऐतिहासिक एवं धार्मिक क्षेत्र हो।[][]

सतौं चण्डीकालीका
सतौं चण्डीकालीका मन्दिर
प्राथमिक विवरण
स्थान:दरौ
सम्बन्धनहिन्दुत्व
देशनेपाल
वास्तुकला विवरण
वास्तुकला प्रकारमन्दिर
निर्मातास्थानीय

स्याङ्जाको सदरमुकाम पुतलीबजारबाट ११ किलो मीटर उत्तर-पश्चिमको यस धार्मिक रूपमा प्रख्यात श्री सतौं चण्डीकालीका देवी मन्दिरबाट स्याङ्जा लगाएत विभिन्न ठाँउहरु र मनोरम हिमाली दृष्यहरु पनि देख्न सकिन्छ।[] धार्मिक एवम् ऐतिहासिक आस्था जगाउने सतौं चण्डीकालीका देवीलाई सांस्कृतिक तथा पर्यटकीय स्थलको रूपमा लिईन्छ। शताब्दी अघि स्थापना भएको मानिने यो मन्दिर स्थानीयले निर्माण गरेका हुन्। मन्दिरको ५ सय ८ रोपनी गुठी जग्गा छ। सतौं चण्डीकालीकामा हिन्दु धर्मालम्वीको शिवरात्री, रामनवमी र अन्य चाडपर्वमा धेरै दर्शनार्थी आउँछन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्