सङ्ग्रहालय

सङ्ग्रहालय एउटा यस्तो संस्थान हो जसले समाजको सेवा र विकासको लागि सर्वसाधारणको लागि खोलिएको हुन्छ। यसमा मानव र पर्यावरणको पुस्ताको संरक्षणको लागि तिनको सङ्ग्रह, शोध, प्रचार वा प्रदर्शन गर्ने गरिन्छ। जसको उपयोग शिक्षा, अध्ययन र मनोरञ्जनको लागि गरिन्छ।[१]

फ्रान्सको पेरिसमा रहेको लौभ्रे म्युजियम विश्वको सबैभन्दा ठुलो तथा प्रसिद्ध सङ्ग्रहालय मध्येको एक हो।
इटालीमा रहेको उफिजी सङ्ग्रहालय सबैभन्दा बढी पर्यटकहरुद्वारा भ्रमण गर्ने गरिन्छ।
भारतको कोलकातामा रहको सबैभन्दा ठुलो तथा पुरानो भारतीय सङ्ग्रहालय

इतिहाससम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. "ICOM Statutes", INternational Council of Museums, अन्तिम पहुँच २००८-०४-०५ 

बाह्य कडीहरूसम्पादन

सामान्य: