संयुक्त राज्य अमेरिका महिला राष्ट्रिय फुटबल टोली
(संयुक्त राज्य अमेरिका महिला राष्ट्रिय फुटबल टीमबाट अनुप्रेषित)
संयुक्त राज्य अमेरिका महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो संयुक्त राज्य अमेरिकामा फुटबलको लागि शासकीय निकाय संयुक्त राज्य अमेरिका फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | USWNT टिम युएसए द स्टार्स एन्ड द स्ट्रिप्स | ||
---|---|---|---|
सङ्गठन | संयुक्त राज्य फुटबल सङ्घ | ||
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ | ||
उप-सङ्घ | उत्तर अमेरिका फुटबल सङ्घ (उत्तर अमेरिका) | ||
प्रमुख प्रशिक्षक | Jill Ellis | ||
कप्तान | Carli Lloyd Becky Sauerbrunn Alex Morgan Megan Rapinoe | ||
सर्वाधिक उपस्थिति | Kristine Lilly (३५४) | ||
सर्वाधिक गोलकर्ता | Abby Wambach (१८४) | ||
फिफा कोड | USA | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १ (२८ सेप्टेम्बर २०१८)[१] the team was ranked No. 1 continuously from March 2008 to November 2014,[२] | ||
उच्च वरीयता | १ (विभिन्न समयमा) | ||
निम्न वरीयता | २ (विभिन्न समयमा) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
इटाली १–० संयुक्त राज्य अमेरिका (जेसोलो, इटाली; १८ अगस्ट १९८५) | |||
ठूलो विजय | |||
संयुक्त राज्य अमेरिका १४–० डोमिनिकन गणतन्त्र भ्यानकुभर, ब्रिटिस कोलम्बिया, क्यानडा; २० सेप्टेम्बर २०१२) | |||
ठूलो हार | |||
ब्राजिल ४–० संयुक्त राज्य अमेरिका (हाङ्झोउ, चीन; २७ सेप्टेम्बर २००७) | |||
विश्वकप | |||
उपस्थिति | ८ (पहिलो खेल १९९१) | ||
उत्कृष्ट नतिजा | बिजेता: (१९९१, १९९९, २०१५) | ||
ओलम्पिक खेल | |||
उपस्थिति | ६ (पहिलो खेल १९९६) | ||
उत्कृष्ट नतिजा | (१९९६, २००४, २००८, २०१२) | ||
कनकाकाफ महिला च्याम्पियनसिप र कनकाकाफ महिला गोल्ड कप | |||
उपस्थिति | ९ (पहिलो खेल १९९१) | ||
उत्कृष्ट नतिजा | बिजेता: (१९९१, १९९३, १९९४, २०००, २००२, २००६, २०१४, २०१८) | ||
पदक कीर्तिमान |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "फिफा महिला विश्व बरियता", फिफा, अन्तिम पहुँच अक्टोबर १८, २०१७।
- ↑ पेन, मारिसा (१९ डिसेम्बर २०१४), "२००८ देखि संयुक्त राज्य अमेरिका महिला राष्ट्रिय फुटबल टिम २ औँ स्थानमा झरेको छ", द वासिङ्टन पोस्ट।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा United States women's national association football team सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।