भ्यानकुभर ब्रिटिस कोलम्बिया, क्यानडाको समुद्री किनारमा पर्ने एक प्रमुख सहर हो। सन् २०११ को तथ्याङ्कको अनुसार, यो सहरमा ६०३,००० मानिसहरू बसोबास गर्दछन्। यो क्यानडाको आठौँ ठूलो सहर हो। [५] यसको सहरी क्षेत्र २३ लाख मानिसहरू बसोबास गर्छन् भने यो देशको तेस्रो सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर र पश्चिमी क्यानडामा सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर हो। ५,२४९ वर्ग किलोमिटरमा फैलिएको, भ्यानकुभर सहर क्यानडेली नगरपालिकामा सबैभन्दा बढी जनसङ्ख्या घनत्व भएको सहर हो। [६] यहाँका ४८.९% मानिसहरू आफ्नो मातृभाषाको रूपमा अङ्ग्रेजी वा फ्रान्सेली बोल्दैनन्। [७]

भ्यानकुभर
सहर
भ्यानकुभर सहर
भ्यानकुभरको प्रतीक चिह्न
नक्सा
भ्याकुभरको अन्तरक्रियात्मक नक्सा
निर्देशाङ्क: ४९°१५′३९″उ॰ १२३°०६′५०″प॰ / ४९.२६०८३°N १२३.११३८९°W / 49.26083; -123.11389निर्देशाङ्कहरू: ४९°१५′३९″उ॰ १२३°०६′५०″प॰ / ४९.२६०८३°N १२३.११३८९°W / 49.26083; -123.11389
देशक्यानडा
प्रदेशब्रिटिस कोलम्बिया
क्षेत्रीय जिल्लाभ्यानकुभर महानगर
स्थापना६ अप्रिल १८८६
नामकरणजर्ज भ्यानकुभर
सरकार
 • नगरप्रमुखकेनेडी स्टेवर्ट
 • भ्यानकुभर सहर परिषद्
 • सांसद (सङ्घीय)
सांसदहरूको सूची
 • व्यवस्थापिका संसद (प्रादेशिक)
सांसदहरूको सूची
क्षेत्रफल
 • सहर११४.९७ किमी (४४.३९ वर्ग माइल)
 • सहरी
८७६.४४ किमी (३३८.४० वर्ग माइल)
 • महानगर
२,८७८.५२ किमी (११११.४० वर्ग माइल)
उन्नतांश
०–१५२ मिटर (०–५०१ फिट)
जनसङ्ख्या
 (सन् २०१६)[२][३]
 • सहर६३१,४८६ (८th)
 • घनत्व५,४९२.६/किमी (१४२२६/वर्ग माइल)
 • सहरी
२,२६४,८२३[१]
 • सहरी घनत्व२,५८४/किमी (६६९०/वर्ग माइल)
 • महानगर
२,४६३,४३१ (३rd)
समय क्षेत्रयुटिसी−०८:०० (प्रशान्त समय क्षेत्र)
 • ग्रीष्म (डिएसटी)युटिसी−०७:०० (प्रशान्त समय क्षेत्र)
क्षेत्रीय सङ्केतहरू६०४, ७७८, २३६, ६७२
कुल ग्राहस्थ उत्पादन (भ्यानकुभर CMA)$१३८.३ अर्ब (सन् २०१६)[४]
प्रति व्यक्ति आय (भ्यानकुभर महानगरीय क्षेत्रको जनगणना)$५६,१५९ (सन् २०१६)
वेबसाइटभ्यानकुभर सहर

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Census Profile, 2016 Census - Vancouver [Population centre], British Columbia and British Columbia", www12.statcan.gc.ca, Statistics Canada - Government of Canada, ८ फेब्रुअरी २०१७। 
  2. "Population size and growth in Canada: Key results from the 2016 Census", Statistics Canada, मे १०, २०१६, मूलबाट फेब्रुअरी १०, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ८, २०१६ 
  3. "Census Profile, 2016 Census – Vancouver, City Census subdivision, British Columbia Province", मूलबाट नोभेम्बर ३, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १, २०१८ 
  4. "Table 36-10-0468-01 Gross domestic product (GDP) at basic prices, by census metropolitan area (CMA) (x 1,000,000)", Statistics Canada, मूलबाट २२ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अप्रिल २०२१ 
  5. "StatsCan 2011 Census for Vancouver CMA", 2011 Census data, Statistics Canada, मूलबाट ३० मई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०२-०९ 
  6. "Population and dwelling counts, for Canada and census subdivisions (municipalities) with 5,000-plus population, 2011 and 2006 censuses", मूलबाट २२ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०२-०९ 
  7. "Census 2006 Community Profiles: Vancouver, City and CMA", Government of Canada, २००६, मूलबाट ४ नवंबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-१०-१०  वेब्याक मेसिन अभिलेखिकरण २०११-११-०४ मिति