शृङ्खला खतिवडा
नेपाली सौन्दर्य प्रतियोगिता मिस नेपाल
(श्रृङ्खला खतिवडाबाट अनुप्रेषित)
शृङ्खला खतिवडा नेपाली सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१८ की विजेता हुन्। २५ जना सहभागी मध्ये अन्तिममा रहेकी उनले प्रमुख निर्णायकले सोधेको–'समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला?' भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनी मिस नेपाल बनेकी हुन्।[२]
शृङ्खला खतिवडा | |
---|---|
जन्म | सन् १९९३[१] हेटौडा, मकवानपुर जिल्ला, नेपाल |
अन्य नाम | फुनु |
शिक्षा | वास्तुकलामा स्नातक |
मातृ शिक्षाप्रतिष्ठान | पुल्चोक क्याम्पस |
उचाइ | १.७१ मी (५ फिट ७ १⁄२ इन्च) |
उपाधि | मिस वर्ल्ड नेपाल २०१८ |
सौन्दर्य प्रतियोगिता उपाधि विजेता | |
प्रमुख प्रतिस्पर्धा (हरू) | मिस नेपाल २०१८ (विजेता) |
प्रारम्भिक जीवनी
सम्पादन गर्नुहोस्बाल्यकाल
सम्पादन गर्नुहोस्शिक्षा
सम्पादन गर्नुहोस्खतिवडाले एसएलसी हेटौडा एकेडेमीबाट पूरा गरे हुन्। हाइस्कूल गोल्डेनगेट अन्तरराष्ट्रिय कलेज र इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट आर्किटेक्चरमा स्नातकसम्म अध्ययन गरेकि छिन्।
यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्पुरस्कार र उपलब्धिहरू | ||
---|---|---|
पूर्वाधिकारी | मिस नेपाल वर्ल्ड २०१८ |
पछिल्लो अनुष्का श्रेष्ठ ( नेपाल) |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "Shrinkhala Khatiwada Biography", Glamorous Nepalese (en-USमा), २०१८-०४-०२, अन्तिम पहुँच २०१८-०४-१२। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-१५ मिति
- ↑ सेटोपाटी[स्थायी मृत कडी]
बाह्यकडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा शृङ्खला खतिवडा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।