निकिता चन्दक २०१७ मिस नेपालको विजेता हुन्। उनले मिस नेपाल २०१७ को उपाधि २०७४ जेठ १९ गते जितेकी हुन् । २०७४ जेठ १९, शुक्रबार राजधानीमा भएको ग्रान्ड फिनालेमा १९ जना सुन्दरीलाई पछि पार्दै चन्दकले उपाधि जितेकी हुन्। चन्दकले १ लाख रुपैयाँ पुरस्कार पाएकी थिइन्।[१][२].

निकिता चन्दक
निकिता चन्दक
Nikita Chandak crowned Miss Nepal 2017
निकिता चन्दक मिस नेपाल २०१७
जन्म२०
चिनारीको कारण२०१७ मिस नेपालकी विजेता
गृहनगरउर्लावारी, नेपाल
उचाइ१.७७ मी (५ फिट   इन्च)

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

चलचित्र यात्रा सम्पादन गर्नुहोस्

निकिता आफ्नो चलचित्र यात्रामा ‘रानी महल’बाट कदम राख्ने तयारी गरेकी थिइन्। तर, आन्तरिक विवादका कारण यो चलचित्र बन्न सकेन। लोकप्रिय अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘साङ्लो’ मा निकिता चन्दकले मुख्य अभिनेत्रीको भूमिका निभाएकि छिन्। यो चलचित्र २०७६ माघ २४ गते देखि प्रदर्शनमा आएको थियो।[३][४]

पुरस्कार र उपलब्धिहरू
पूर्वाधिकारी मिस नेपाल
२०१७
पछिल्लो
शृङ्खला खतिवडा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्