श्रीधर खत्री
अमेरिकाको लागि नेपाली राजदुत
प्राध्यापक श्रीधर खत्री अमेरिकाको लागि नेपाली राजदुत हुन्। उनी त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक हुन्। उनलाई २०७८ फागुन १५ मा अमेरिकाको लागि नेपाली राजदुत नियुक्त गरिएको थियो।[१] उनले त्रिभुवन विश्वविद्यालयमा २७ वर्ष विभिन्न तहमा काम गरे। [२]
श्रीधर खत्री | |
---|---|
अमेरिकाको लागि नेपाली राजदुत | |
पद बहाली वि.सं. १५ फागुन, २०७८ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | शेरबहादुर देउवा |
पूर्वाधिकारी | युवराज खतिवडा |
व्यक्तिगत विवरण | |
जन्म | August 16, 1953 |
राष्ट्रियता | ![]() |
निवास(हरू) | काठमाण्डौं, नेपाल |
मातृ शिक्षाप्रतिष्ठान | त्रिभुवन विश्वविद्यालय |
जीवनवृति | राजदूत कूटनीतिज्ञ |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "श्रीधर खत्री अमेरिकाका लागि राजदूत नियुक्त", हिमालखबर (नेपालीमा), २०७८ फागुन १५, अन्तिम पहुँच २०७९ बैशाख ९।[स्थायी मृत कडी]
- ↑ "Ambassador Extraordinary and Plenipotentiary Sridhar Khatri – Biography", Embassy of Nepal, Washington D.C. USA (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२० अप्रिल २२। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०५-०६ मिति