श्रवण घिमिरे एक प्रसिद्व नेपाली चलचित्र अभिनेता तथा निर्माता हुन् । उनी लाहुरे (चलचित्र), दुई थोपा आँसु (चलचित्र), दर्पण छायाँ (चलचित्र), जस्ता चलचित्रहरूमा संग्लन रहेका छन् । लाहुरे (चलचित्र)मा उनीद्वारा अभिनित चरित्र लाहुरे नेपाली चलचित्र क्षेत्रमा एक उदाहरणीय चरित्र बन्न सफल भएको छ । उनी र उनका दाजु तुलसी घिमिरेको जोडीलाई उत्कृष्ट निर्माता-निर्देशक जोडी मानिएको छ । [१]

श्रवण घिमिरे
जन्मकाठमाण्डौ
पेशाअभिनेता तथा निर्माता
उल्लेखनीय कार्य
लाहुरे (चलचित्र)

फिल्मोग्राफी सम्पादन गर्नुहोस्

वर्ष चलचित्र शीर्षक कलाकार उनको कार्य
१९८९ लाहुरे (चलचित्र) श्रवण घिमिरे, तृप्ती नदाकर, तुलसी घिमिरे अभिनेता, निर्माता
१९९१ चिनो (चलचित्र) शिव श्रेष्ठ, सुनील थापा निर्माता
दक्षिणा (चलचित्र) तुलसी घिमिरे, भुवन केसी, निरुता सिंह निर्माता
२००१ दर्पण छायाँ (चलचित्र) दिलीप रायमाझी, निरुता सिंह, उत्तम प्रधान निर्माता
लहना दिलीप रायमाझी, निरुता सिंह, उत्तम प्रधान निर्माता
दुई किनारा निरुता सिंह, निखिल उप्रेती निर्माता

पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्