दर्पण छायाँ (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । यस चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, तुलसी घिमिरेदिलीप रायमाझी को भुमिका देख्न सकिन्छ । यो चलचित्रलाइ तुलसी घिमिरेले निर्देशन गर्नु भएको हो ।