दिलीप रायमाझी
दिलीप रायमाझी एक नेपाली नायक तथा व्यावसायिक मोडेल हुन् ।
दिलीप रायमाझी नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेता तथा चलचित्र निर्माता हुन । उनी अभिनित आफ्नो मान्छे र दर्पणछाँया चर्चित छन् । [१]
दिलीप रायमाझी | |
---|---|
दिलिप रायमाझी २०१४ | |
जन्म | दिलीप रायमाझी अक्टोबर १६, १९७६ |
राष्ट्रियता | ![]() |
सन्तान | १ |
सुरुवाती जीवनसम्पादन
चलचित्र यात्रासम्पादन
- वर्तमान
दिलीप रायमाझी आफ्नो आउँदो चलचित्र लोग्ने मान्छेको प्रदर्शनीको तयारीमा छन् ।[१]
व्यक्तिगत जीवनसम्पादन
अन्य गतिविधिसम्पादन
अभिनित चलचित्रहरुसम्पादन
सन्दर्भ सामग्रीसम्पादन
- ↑ १.० १.१ खुलासा-‘बाहिर आँखा लगाउँदा घरबार बिग्रियो onlinekhabar.comमा २०७१ माघ १९ गते १४:१४ मा प्रकाशित
यो पनि हेर्नुस्सम्पादन
विकिमिडिया कमन्समा दिलीप रायमाझी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।