लाहुरे (चलचित्र)
सन् १९८९ को नेपाली चलचित्र
लाहुरे तुलसी घिमिरेद्वारा निर्देशित सन् १९८९ को नेपाली चलचित्र हो। यसमा श्रवण घिमिरे, तृप्ती नदाकर र तुलसी घिमिरेले अभिनय गरेका थिए।[१] चलचित्रको सङ्गीत रञ्जित गज्मेरले रचना गरेका थिए भने विनोद प्रधान छायाकार थिए। चलचित्र धेरै जसो दक्षिण सिक्किमको नाम्चीमा छायाङ्कन गरिएको थियो।
लाहुरे | |
---|---|
निर्देशक | तुलसी घिमिरे |
निर्माता | कञ्चनजङ्घा फिल्म्स |
मुख्य कलाकार |
|
छायाङ्कन | विनोद प्रधान |
सङ्गीत | रञ्जित गज्मेर |
प्रदर्शन मिति |
|
देश | नेपाल |
भाषा | नेपाली |
कथा सम्पादन
लाहुरे बहादुर गोरखा सिपाहीहरू र उनीहरूका परिवारहरूले गरेका बलिदानहरूको कथामा आधारित छ।
कलाकार सम्पादन
- श्रवण घिमिरे – सूर्य
- तृप्ती नदाकर – मञ्जरी
साउन्डट्र्याक सम्पादन
क्र.सं. | शीर्षक | गायक (हरू) | लम्बाइ |
---|---|---|---|
१. | "वीरताको चिनो वीरको सन्तान" | नारायण गोपाल | ५:३४ |
२. | "पहाडको माथी माथी" | नारायण गोपाल, आशा भोसले | ५:०० |
३. | "चिया बारीमा" | दीपा झा | ४:४७ |
४. | "बस है आमा" | विभिन्न कलाकारहरू | ६:०३ |
५. | "साउने झरीमा त्यो गाउँ" | आशा भोसले | ६:४८ |
कुल लम्बाइ: | २७:३२ |
सन्दर्भ सामग्रीहरू सम्पादन
- ↑ "Archived copy", मूलबाट २०१२-०३-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०२-२८। वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-०२ मिति
बाह्य कडीहरू सम्पादन
नेपाली चलचित्रसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |