शरीर जीवित ब्यक्ति अथवा पशुको भौतिक संरचना हो।


मृत ब्यक्तिको शरीरलाई लाश अथवा मुर्दा भन्छन्।

मानव शरीरमा आँखा, नाक, कान, मुख, हात, खुट्टा, टाउको, औंला, घाँटी, जीभ्रो, गुप्ताङ्ग, पेट, आदि अङ्ग हुन्छन्। [