वेलकम टु न्यु योर्क (२०१८ चलचित्र)

हिन्दी हास्य चलचित्र

वेलकम टु न्यु योर्क (अङ्ग्रेजी: Welcome to New York) वासु भगनानी र ज्याकी भगनानीद्वारा निर्मित तथा चकरी तोलतीद्वारा निर्देशित २३ फेब्रुअरी २०१८ मा निकालिएको हिन्दी हास्य चलचित्र हो । यसमा रितेश देशमुख, सोनाक्षी सिन्हा, करण जोहर, दिलजीत दोसांझ, लारा दत्ताबोमन इरानी प्रमुख भूमिकामा देखिन्छन् ।[२]

वेलकम टु न्यु योर्क
चलचित्र पोस्टर
निर्देशकचकरी तोलती
लेखकधीरज रतन
निर्माता
  • दीपशिखा देशमुख
  • वासु भगनानी
  • ज्याकी भगनानी
  • आन्ड्रे टिम्मिन्स
  • विरफ सरकारी
  • सब्बास जोसेफ
मुख्य कलाकार
छायाङ्कन
  • सन्तोष थुन्डियिल
  • नेहा परती
सम्पादनरितेश सोनी
सङ्गीत
वितरक
कम्पनी
विज फिल्म्स
वितरकपूजा इन्टरटेनमेन्ट
प्रदर्शन मिति
  • २३ फेब्रुअरी २०१८ (2018-02-23)
अवधि
११७ मिनेट
देशभारत
भाषाहिन्दी
बक्स अफिस१२.५६ करोड[१]

परिवेश सम्पादन गर्नुहोस्

चलचित्र अभिनेता बन्ने सपना देख्ने लापरवाह रिकभरी एजेन्ट तेजी (दिलजीत दोसांझ) र फेसन डिजाइनर जीनल पटेल (सोनाक्षी सिन्हा) न्यूयोर्कमा आयोजित ठूलो बलिउड कार्यक्रममा भाग लिन्छन् ।कार्यक्रमको अन्तरालमा करण जोहरको अपहरण हुन्छ तर उनी करण नभई अर्जुन भएको खुलासा हुन्छ ।[३]

कलाकार सम्पादन गर्नुहोस्

क्यामियो सम्पादन गर्नुहोस्

सङ्गीत सम्पादन गर्नुहोस्

वेलकम टु न्यु योर्क
साजिद-वाजिद, मीत ब्रदर्स र समीर टन्डन
को साउन्डट्र्याक एल्बम
जारी१६ फेब्रुअरी २०१८ (2018-02-16)[४]
शैलीचलचित्र साउन्डट्र्याक एल्बम
लम्बाइ१७:१५
भाषाहिन्दी
लेबलसोनी म्यूजिक इन्डिया
साजिद-वाजिद कालक्रम
जुडवा २
(सन् २०१७)
वेलकम टु न्यु योर्क
(सन् २०१८)
नानूकी जानू
(सन् २०१८)
मीत ब्रदर्स कालक्रम
जुडवा २
(सन् २०१७)
वेलकम टू न्यूयोर्क
(सन् २०१८)
रेस ३
(सन् २०१८)

चलचित्रको गीत साजिद-वाजिद, मीत ब्रदर्स र समीर टन्डन मिलेर रचना गरेका थिए भने गीतका लिरिक्स कौसर मुनिर, कुमार, चरन्जीत चरण, साजिद खान र डेनिश सब्री मिलेर लेखेका थिए ।

ट्र्याक सूची
क्र.सं.शीर्षकशब्दसङ्गीतगायकलम्बाइ
१."इश्तेहार"चरन्जीत चरणसमीर टन्डनराहत फतेह अली खान, ध्वनि भानुशाली४:१८
२."नैन फिसल गए"कौसर मुनिरसाजिद-वाजिदपायल देव३:३९
३."प्यान्ट में गन"साजिद खान र डेनिश सब्रीसाजिद-वाजिददिलजीत दोसांझ, साजिद-वाजिद३:१३
४."मेहर है रब दी"कुमारमीत ब्रदर्समिका सिंह, खुस्बु गरेवाल३:०७
५."स्माइली सङ"कुमारसमीर टन्डनबोमन इरानी, ध्वनि भानुशाली२:५८
कुल लम्बाइ:१७:१५

आलोचनात्मक प्रतिक्रिया सम्पादन गर्नुहोस्

न्यूज १८ का राजीव मसंदलेले यस चलचित्रको नकारात्मक प्रतिक्रिया दिँदै यसलाई ५ मा १ अङ्क दिए ।[५] हिन्दुस्तान टाइम्सका रोहित वत्सले यस चलचित्रलाई अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडमी पुरस्कारको विस्तारित ट्रेलर भनी ५ मा ०.५ अङ्क दिए ।[६] द इन्डियन एक्सप्रेसकी शुभ्रा गुप्ताले यस चलचित्रको आलोचना गर्दै ५ मा १ अङ्क दिइन् ।[७]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "वेलकम टु न्यु योर्क: अहिलेसम्मको बक्स अफिस सङ्ग्रह", बलिउड हङ्गामा, अन्तिम पहुँच २० मार्च २०१८ 
  2. "दिलजीत दोसांझ र सोनाक्षी सिन्हा करण जोहरलाई उनको दोस्रो अभिनय अभियान, वेलकम टु न्यु योर्कमा सामेल हुन्छन् ।", हिन्दुस्तान टाइम्स (अङ्ग्रेजीमा), १८ जनवरी २०१८, अन्तिम पहुँच १८ जनवरी २०१८ [dead link]
  3. "वेलकम टु न्यु योर्कको ट्रेलर एक हास्य दङ्गा हो र करण जोहर र रितेश देशमुख हाम्रा पसंदीदा हुन्", द इन्डियन एक्सप्रेस (अङ्ग्रेजीमा), २२ जनवरी २०१८, अन्तिम पहुँच २२ जनवरी २०१८ [dead link]
  4. "वेलकम टु न्यु योर्क साउन्डट्र्याक एल्बम", आइट्यून्स। 
  5. "बलिउडको पागलपन ।", राजीव मसंद।  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०६-१२ मिति
  6. "वेलकम टु न्यु योर्क चलचित्रको समीक्षा ।", हिन्दुस्तान टाइम्स। 
  7. "वेलकम टु न्यु योर्क: बलिउडलाई दयनीय सलामी ।", द इन्डियन एक्सप्रेस। 

बाह्य कडी सम्पादन गर्नुहोस्