करण जोहर
भारतिय चलचित्र अभिनेता,निर्माता र निर्देशक
करण जोहर भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेता, चलचित्र निर्माता तथा निर्देशक हुन्।
करण जोहर | |
---|---|
जन्म | करण धर्मा कामा जोहर मे २५, १९७२ मुम्बई, महाराष्ट्र, भारत |
जातीयता | पंजबी |
पेशा | अभिनेता, चलचित्र निर्माता, चलचित्र निर्देशक |
कार्यकाल | १९९५ - हाल |
मातापिता | यश जोहर हिरो जोहर |
बाल्यकाल
सम्पादन गर्नुहोस्व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्करण जौहर (जन्म: २५ मई १९७२ जन्मिँदा समयको नाम राहुल कुमार जौहर) कहिलेकाहिँ केजो को नामले पनि चिनिने एक भारतीय चलचित्र निर्माता र टेलिभिजन व्यक्तित्व हुन् जो सुरुवातीकालमा हिन्दी सिनेमामा गर्ने गर्थे ।[१]
धाराबाहिक
सम्पादन गर्नुहोस्प्रमुख चलचित्रहरू
सम्पादन गर्नुहोस्प्रसिद्धि
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाहिरी लिङ्कहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा करण जोहर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
यी पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्- ↑ "KJo meets Kareena on sets of Heroine", Bollywood Hungama, मूलबाट ११ जुन २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुन २०१२।