कृति सेनन

भारतीय चलचित्र अभिनेत्री

कृति सेनन (जन्म २७ जुलाई १९९०)[१] एक भारतीय मोडल तथा अभिनेत्री हुन् ।[२][३] उनले मोडलिङबाट आफ्नो व्यबसायीक जीवनको सुरूवात गरेकी हुन । उनले आफ्नो अभिनयको पदार्पण सुकुमारद्वारा निर्देशित तेलुगु चलचित्र १:नेनोककाडीनबाट गरिन । उनको पहिलो बलिउड चलचित्र सब्बिर खान निर्देशित हिरोपन्ट हो जसले उनलाई फिल्मफेयर उत्कृष्ट महिला पदार्पणको उपाधि दिलाएको थियो ।[४][५][६]

कृति सेनन
Kriti Sanon at Sonaakshi Raaj's show.jpg
सेनन एक कार्यक्रममा
जन्म (1990-07-27) २७ जुलाई १९९० (उमेर ३२)
दिल्ली
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, मोडल
कार्यकाल२०१०-वर्तमान
उचाइ१.७८ मी (५ फिट १० इन्च)

प्रारम्भिक जीवनी र पृष्ठभूमिसम्पादन

सेनोनको जन्म २७ जुलाई १९९० मा नयाँ दिल्लीमा भएको थियो । उनको बुवा राहुल सेनन एक चार्टर्ड एकाउन्टेन्ट थिए र आमा गीता सेनन दिल्ली विश्वविद्यालयकी सहायक प्रोफेसर थिइन् । [७] उनकी एक बहिनी छिन्, नुपुर । सेननले आफ्नो प्रारम्भिक शिक्षा दिल्ली पब्लिक स्कुलबाट गरेकी हुन भने स्नातक तह जेपी प्राविधिक संस्थानबाट गरेकी हुन ।[७]

करियरसम्पादन

सेननले आफ्नो अभिनय जीवनको सुरुवात निर्देशक सुकुमारद्वारा निर्देशित २०१४ को मनोवैज्ञानिक थ्रिलर तेलुगु चलचित्र १:नेनोककाडीनबाट समीरा नामक पात्रको भूमिकाबाट गरिन ।[८] यस चलचित्रले विश्लेषकहरूद्वारा मिश्रित प्रतिक्रिया प्राप्त गरेको थियो ।[९][१०]

फिल्म सूचीसम्पादन

वर्ष शीर्षक भूमिका भाषा टिप्पणियाँ
2014 १:नेनोक्कडीने समीरा तेलुगु
2014 हिरोपन्ती डिम्पी हिन्दी
2015 दोचे मीरा
2016 दिलवाले इशिता देव मलिक हिन्दी
2017 राब्ता प्री प्रोडक्सन

पुरस्कारहरुसम्पादन

वर्ष पुरस्कार श्रेणी चलचित्र नतिजा
२०१४ स्टारडस्ट अवार्ड सुपरस्टार अफ टुमरो - महिला हिरोपन्ती मनोनित[११]
२०१५ बिग स्टार इन्टरटेन्मेन्ट अवार्ड मस्ट इन्टरतेनिङ एक्टर- महिला हिरोपन्ती विजयी[१२][१३]
२०१५ स्क्रिन अवार्ड मस्ट प्रोमिसिङ न्युकमर - महिला हिरोपन्ती मनोनित[१४]
२०१५ फिल्मफेयर अवार्ड उत्कृष्ट महिला कलाकार हिरोपन्ती विजयी[१५]
२०१५ आइफा अवार्ड स्टार डेब्यु अफ द इअर हिरोपन्ती विजयी
२०१५ स्टार गिल्ड अवार्ड स्टार गिल्ड उत्कृष्ट महिला कलाकार हिरोपन्ती विजयी

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Kriti Sanon", One India Entertainment, अन्तिम पहुँच ३१ मे २०१४ 
  2. "Ticket to Bollywood – The Times of India", Timesofindia.indiatimes.com, १८ मार्च २०१०, अन्तिम पहुँच १२ मे २०१४ 
  3. Mahesh Babu to romance Kriti Sanon – Times Of India. Articles.timesofindia.indiatimes.com (5 October 2012). Retrieved on 22 December 2013.
  4. "Kriti Sanon finalized opposite Tiger in Heropanti", BollywoodHungama, अन्तिम पहुँच २ अप्रिल २०१४ 
  5. Telugu actress Kriti Sanon to act opposite Tiger – Times Of India. Articles.timesofindia.indiatimes.com (21 January 2013). Retrieved on 22 December 2013.
  6. "Heropanti Cast & Crew", BollywoodHungama, अन्तिम पहुँच २ अप्रिल २०१४ 
  7. ७.० ७.१ "Kriti Sanon Biography", One India Entertainment 
  8. Most Wanted: Kriti Sanon has her kitty full with movies : EYECATCHERS – India Today. Indiatoday.intoday.in (26 January 2013). Retrieved on 22 December 2013.
  9. "'1 Nenokkadine' Review Roundup: Mahesh Babu Starrer Fails to Live up to Expectations", International Business Times, अन्तिम पहुँच २ अप्रिल २०१४ 
  10. Sangeetha Seshagiri (१२ फेब्रुअरी २०१४), "'1 Nenokkadine' Box Office Collection: Mahesh Babu Starrer is a Big Disaster", International Business Times, अन्तिम पहुँच २७ मे २०१४ 
  11. "Nominations for Stardust Awards 2014", Bollywood Hungama, ८ डिसेम्बर २०१४, अन्तिम पहुँच ८ डिसेम्बर २०१४ 
  12. "BIG STAR Entertainment Awards 2014 Winners List", २०१४-१२-१८, अन्तिम पहुँच २०१४-१२-२५ 
  13. "Winners of Big Star Entertainment Awards 2014", २०१४-१२-१९, अन्तिम पहुँच २०१४-१२-२५ 
  14. "Crowd Favourites", The Indian Express, ३ जनवरी २०१५, अन्तिम पहुँच ५ जनवरी २०१५ 
  15. "Winers Of Filmfare Awards 2015" 

बाह्य कडीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन