मिका सिंह भारतीय गायक हुन् । उनी पप गायक तथा रैपर हुन् । उनी मिका सिंहले प्रसिद्ध छन् । उनले बङ्गाली चलचित्र, हिन्दी चलचित्रका गितहरु तथा पञ्जाबी गीत पनि गाउछन ।

मिका सिंह
व्यक्तिगत विवरण
वास्तविक नामअमरिक सिंह
जन्म (1977-06-10) १० जुन १९७७ (उमेर ४६)[१][२]
दुर्गापुर पश्चिम बङ्गाल
उत्पत्तिपटना बिहार
विधाpop, bhangra, rap
पेशागायक , संगीतकार, अभिनेता
सक्रिय वर्ष१९९८–वर्तमान
सहयोगीबोहेमिया (संगीतकार)
वेबसाइटwww.mikasingh.in


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्