टाइगर श्रोफ

भारतीय चलचित्र अभिनेता

जय हेमन्त "टाइगर" श्रोफ (जन्म २ मार्च १९९०) एक भारतीय चलचित्र अभिनेता र मार्शल कलाकार हुन्, जो हिन्दी चलचित्रहरूमा काम गर्छन् ।[] उनले हिरोपन्ति नामको चलचित्रबाट चलचित्र जगतमा प्रवेश गरेका थिए। श्राफको पहिलो सिनेमा हिरोपन्ति सफल भएको थियो र उनलाई यहि सिनेमामा सर्वश्रेष्ठ नवनायकको लागि फिल्मफेयर पुरस्कारले सम्मानित गरिएको थियो ।[][][]

टाइगर श्रोफ
Tiger Shroff
२०१९ मा स्टुडेन्ट अफ द इअरको लागि एक कार्यक्रममा श्रोफ
जन्मजय हेमन्त श्रोफ
(1990-03-02) २ मार्च १९९० (उमेर ३४)
नागरिकताभारतीय
पेशाअभिनेता
कार्यकाल२०१४–वर्तमान
मातापिताज्याकी श्रोफ (पिता)
आयशा श्रोफ (आमा)

श्रोफको जन्म २ मार्च १९९० मा भारतको मुम्बईमा भएको थियो। टाइगरका बाबु जैकी श्राफ स्वयं फिल्म् अभिनेता र आमा आयेशा दत्त फिल्म अभिनेत्री हुन्। टाइगरकी एक बहिन छिन् र उनको नाम कृष्णा श्राफ हो। टाइगरले प्रारम्भिक शिक्षा अमेरिकन स्कुल अफ बम्बईबाट र स्नातक तह एमिटी युनिभर्सिटीबाट पूरा गरेका हुन्।[][][][]

 
बागि फिल्म को प्रमोसनमा श्राफ र श्रद्धा कपूर

श्रोफले आफ्नो अभिनय जीवनको सुरुवात निर्देशक सब्बिर खानद्वारा निर्देशित २०१४ को थ्रिलर बलिउड चलचित्र हिरोपन्तिबाट बब्लु नामक पात्रको भूमिकाबाट गरे।[][१०]

फिल्मोग्राफी

सम्पादन गर्नुहोस्
वर्ष चलचित्र भूमिका नोट
२०१४ हिरोपन्ति बब्लु
२०१६ बागी रोनी
२०१६ ए फ्लाइङ जट्ट अमन/फ्लाइङ जट्ट
२०१७ मुन्ना माइकल मुन्ना शब्बीर खान
२०१८ बागी २ रोनी अहमद खान
२०१८ स्टूडेंट ऑफ़ द ईयर 2 रोहन पुनीत मल्होत्रा
वार खालिद सिद्धार्थ आंनद
२०२० बागी 3 रोनि अहमद खान
२०२२ हिरोपन्ति २ बब्लु
गनपथ  गनपथ
२०२३ BMCM  छोटे मिया

पुरस्कार तथा नामाङ्कन

सम्पादन गर्नुहोस्
वर्ष पुरस्कार श्रेणी चलचित्र नतिजा
२०१४ स्टारडस्ट अवार्ड सुपरस्टार अफ टुमरो - पुरुष हिरोपन्ती विजयी[११]
२०१५ बिग स्टार इन्टरटेन्मेन्ट अवार्ड मस्ट इन्टरतेनिङ एक्टर- पुरुष हिरोपन्ती विजयी[१२][१३]
२०१५ आइफा अवार्ड स्टार डेब्यु अफ द इअर हिरोपन्ती विजयी[१४]
२०१५ लाइफ ओके स्क्रीन अवार्ड मस्ट प्रमिसिङ न्यु कमर - पुरुष हिरोपन्ती विजयी[१५]
२०१५ स्टार गिल्ड अवार्ड स्टार गिल्ड उत्कृष्ट पुरुष कलाकार हिरोपन्ती विजयी[१६][१७]
२०१५ फिल्मफेयर अवार्ड उत्कृष्ट पुरुष कलाकार हिरोपन्ती मनोनित[१८]

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. ANI (३१ जुलाई २०१४), "Tiger Shroff felicitated with 5th degree black belt", business-standard.com 
  2. "Tiger Shroff's debut film 'Heropanti' to release next year – Indian Express", Indian Express, अन्तिम पहुँच १७ मे २०१९ 
  3. Hungama, Bollywood (७ अक्टोबर २०१३), "Tiger Shroff’s Heropanti postponed" (अङ्ग्रेजीमा), अन्तिम पहुँच १७ मे २०१९ 
  4. Hungama, Bollywood (२१ जनवरी २०१३), "Kriti Sanon finalized opposite Tiger in Heropanti" (अङ्ग्रेजीमा), अन्तिम पहुँच १७ मे २०१९ 
  5. "8 facts you didn't know about Tiger Shroff", Rediff, २२ अप्रिल २०१४, अन्तिम पहुँच २२ अप्रिल २०१६ 
  6. "Tiger's 'Heropanti' mints Rs 36 cr in first week", CNN IBN, अन्तिम पहुँच ६ जुन २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०६-०१ मिति
  7. ANI, "Tiger meets audience during Heropanti screening in Mahboobnagar", The Times of India, मूलबाट ३० मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २०१४ 
  8. Priya Gupta (१२ मे २०१४), "Tiger Shroff to clash with father at Box Office", The Indian Express, अन्तिम पहुँच ६ जुन २०१४ 
  9. "Sajid Nadiadwala to launch Tiger Shroff", Bollywood Hungama, अन्तिम पहुँच ३ मार्च २०१४ 
  10. Singh, Prashant (12 June 2012), "I’ve no idea how to react: Jackie Shroff", Bollywood Hungama, मूलबाट ११ अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ मार्च २०१४  वेब्याक मेसिन अभिलेखिकरण ११ अक्टोबर २०१४ मिति
  11. "Winners of Stardust Awards 2014", Bollywood Hungama News Network (Bollywood Hungama), २०१४-१२-१५, अन्तिम पहुँच २०१४-१२-२५ 
  12. "BIG STAR Entertainment Awards 2014 Winners List", २०१४-१२-१८, अन्तिम पहुँच २०१४-१२-२५  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१९ मिति
  13. "Winners of Big Star Entertainment Awards 2014", २०१४-१२-१९, अन्तिम पहुँच २०१४-१२-२५ 
  14. Shweta Parande, "IIFA Awards 2015 winners list: Shahid Kapoor, Kangana Ranaut, Tiger Shroff, Deepika Padukone win big; Queen is Best Picture!", India.com 
  15. Sarika Sharma, "21st Annual Life OK Screen Awards: Promising newcomer Tiger Shroff shows ‘Heropanti’ on stage", Indian Express 
  16. "Star Guild Awards 2014 Winners List", २०१४-१२-१८, अन्तिम पहुँच २०१४-१२-२५  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१९ मिति
  17. "Winners of Star Guild Awards 2014", २०१४-१२-१९, अन्तिम पहुँच २०१४-१२-२५ 
  18. Pooja Nayak, "62nd Filmfare award winners 2015", bollywoodlife.com 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुस्

सम्पादन गर्नुहोस्