वीरकेशर पाँडे
वीरकिशोर पाँडे (वा वीरकेशर पाँडे) रणजङ्ग पाँडेका भैयाद कपर्दार काजी थिए । लाजिम्पाट दरबार यिनको थियो । कोत पर्व पाँडेको हत्या भएको थियो । यिनको हत्या भएपछि यिनको दरबार मामा कर्णेलले पाएका थिए ।[१]
वीर केशर पाँडे | |
---|---|
व्यक्तिगत विवरण | |
मृत्यु | 14 September 1846 कोत, Basantapur Darbar |
सन्तान(हरू) | Uday Bahadur Colonel Shamsher Bahadur |
अभिभावक |
|
आफन्तहरू | वंशराज पाँडे (cousin-uncle) दामोदर पाँडे (cousin-uncle) माथवरसिंह थापा (nephew) रणजंग पाँडे (second-cousin) |
सैन्य सेवा | |
निष्ठा | Kingdom of Nepal Nepal |
शाखा/सेवा | Nepal Army |
श्रेणी | श्री कपर्दार |
लडाई/युद्धहरू | नेपाल अंग्रेज युद्ध |
नेपाल अंग्रेज युद्ध
सम्पादन गर्नुहोस्अक्टरलोनीले काठमाडौँ हान्ने भनेको दोश्रो युद्ध मा अक्टरलोनीलाई चुरे पार गरेर आउन कदापि दिने छैनौ भनी रणवीर सिंह थापा, शमशेर राना र वीरकेशर पाँडेले संकल्प गरेका थिए[२]
कोत पर्व
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ मजलिसको आँखा–१० लाजिम्पाट दरबार–शंकरहोटेल
- ↑ महेशराज पन्त; दिनेशराज पन्त (२०५० बैशाख), पूर्णिमा वर्ष २१, अंक ४, संशोधन मण्डल, पृ: ४५।