निलो कमल नाइल नदीको तटीय क्षेत्र, पूर्वी अफ्रिका तथा दक्षिणपूर्वी एसियाका केही क्षेत्रहरूमा पाइने एक प्रकारको फूल हो।

निलो कमल
मोरिसियसमा भएको निलो कमल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
N. caerulea
वैज्ञानिक नाम
Nymphaea caerulea
Sav.[१]

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "Nymphaea caerulea information from NPGS/GRIN", www.ars-grin.gov, अन्तिम पहुँच २००८-१२-०४ 

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्