फूल

फूल भन्नाले फूल भन्ने बुझिन्छ भने पुष्प व्यवसाय भन्नाले फूल उत्पादन गरेर त्यसलाई विक्रि गरेर जीविकोपार्जन गर्ने कृयालाई बुझाउछ। नेपाली संस्कारमा फूल जन्मे देखि मृत्यू पर्यन्त जसबेला पनि आवश्यकता पर्दछ। धर्मकर्म,पूजापाठ,प्रेमालाप,कुनै वरिष्ट पाहुनाको स्वागत घर या वातावरणको जसावट र साजसज्जा सबैमा फूलको अनिवार्य उपस्थिति रहेको हुन्छ।

बिरुवाको प्रजनन अङगलाई फुल भनिन्छ। यसका केही भागहरु निम्न प्रकारका छन् :-

  1. क्यालिक्स (calyx) यसको अर्को नाम sepals हो।
  2. कोरोला (corolla) यसको अर्को नाम petals हो।
  3. एन्ड्रोसियम (Androecium) यसको अर्को नाम stamens हो।
  4. गाइनोसियम (Gynoecium) यसको अर्को नाम pistil हो।




नेपालमा मूख्यरूपमा खेती गरिने फूलहरूमा :


सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन


"https://ne.wikipedia.org/w/index.php?title=फूल&oldid=746087" बाट अनुप्रेषित