"मिनिस्कर्ट" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox| above = मिनिस्कर्ट | image = 200px | caption = जिन्स मिनिस्कर्ट लगाए...
(कुनै भिन्नता छैन)

२२:००, ५ अप्रिल २०१३ जस्तै गरी पुनरावलोकन

मिनिस्कर्ट घुँडा भन्दा माथि,सामान्यतया तिघ्राको बिचसम्म वा पुट्ठा भन्दा लगभग १० सेमी (४ इन्च) सम्म मात्र आइपुग्ने स्कर्ट वा छोटोपहिरन हो ।[१] साथै माइक्रोस्कर्ट तिघ्राको माथिल्लो भाग वा कापको अलिक मात्र तल सम्म आइपुग्ने मिनिस्कर्ट हो ।

मिनिस्कर्ट
जिन्स मिनिस्कर्ट लगाएकी मोडल
प्रकारबाहिरी पहिरन
प्रयोगकर्तामहिला



सन्दर्भ सूची

  1. (फ्रान्सेली) Sophie George, Le Vêtement de A à Z, ISBN 978-2-9530240-1-2, p.100.

बाहिरी लिङ्कहरू