विशाल स्मृति गोल्डकप २०७५
विशाल गोल्डकप २०७५ (अन्य नाम:टुबोर्ग विशाल स्मृति गोल्डकप २०७५) विशाल गोल्डकप को दोस्रो संस्करण हो। यो फुटबल प्रतियोगिता २०७५ पुस २८ गतेदेखि आयोजना भएको थियो। यस पटकको विशाल गोल्डकपमा नेपाल र भारतका ८ गरी टिमको सहभागिता जनाएका थिए।[१]। यो प्रतियोगिता विशाल स्मृति फाउण्डेशनले आयोजना गरेको हो।
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | नेपाल विरगञ्ज |
मिति | २०७५ पुस २८ देखि माघ ०५ गतेसम्म |
टोलीहरू | ८ |
स्थान(हरू) | १ (१ आयोजक सहर) |
अन्तिम स्थान | |
विजेता | नेपाल आर्मी क्लब |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ३ |
गोल सङ्ख्या | ८ (२.६७ प्रति खेल) |
यस अघिको पहिलो संस्करण वा विशाल गोल्डकपको पहिलो संस्करण विशाल स्मृति गोल्डकप २०७४ को उपाधि नेपाल आर्मी क्लबले जितेको थियो। जसले फाइनलमा सङ्कटा क्लबलाई २-० गोल अन्तरले पराजित गरेको थियो।
प्रतियोगिताको उद्देश्य
सम्पादन गर्नुहोस्निकै नै जीर्ण नारायणी रंगशालामा खेलाडीको मात्र नभएर सम्पूर्ण फुटबल खेल प्रेमीहरूको समेत ध्यान जाओस् र राज्यका जिम्मेवार तहमा हुने व्यक्तिहरूमा दबाब सिर्जना होस्, भन्ने उद्देश्य सहित पूर्व राष्ट्रिय खेलाडी विशालजंग राणाको स्मृतिमा गत वर्षबाट प्रतियोगिता सुरु गरिएको थियो ।
झन्डै लगभग डेढ दशकपछि अघिल्लो वर्षबाट सुरु भएको प्रतियोगितामा नारायणी रंगशालाको पूर्व र पश्चिमका प्याराफिटमा मात्र दर्शकलाई बस्न आयोजक र सुरक्षाकर्मीले अनुमति थियो ।
सहभागी टिमहरू
सम्पादन गर्नुहोस्- विशाल गोल्डकपका सहभागी क्लबहरू
यस संस्करणको विशाल स्मृति गोल्डकपमा ए-डिभिजनका ३ टिम, मोफसलका आयोजक सहित ४ टिम तथा भारतको १ टिम गरी कुल ८ टिहरूको सहभागीता रहेको थियो[२] ।
|
|
|
खेलहरू
सम्पादन गर्नुहोस्बार्केट
सम्पादन गर्नुहोस्क्वाटरफाइनल | सेमिफाइनल | फाइनल | ||||||||||||
वीरगन्ज-११ | ० (४) | |||||||||||||
कोलकाता साउथर्न समिति | ० (१) | |||||||||||||
वीरगन्ज-११ | ||||||||||||||
नेपाल आर्मी क्लब | ||||||||||||||
नेपाल आर्मी क्लब | ३ | |||||||||||||
नव जनजागृति युवा क्लब | ० | |||||||||||||
TBD | ||||||||||||||
TBD | ||||||||||||||
हिमालयन शेर्पा क्लब | ४ | |||||||||||||
एपीएफ क्लब | १ | |||||||||||||
हिमालयन शेर्पा क्लब | ||||||||||||||
झापा ११ | ||||||||||||||
रोयल एफसी (सिलीगुढी) | ||||||||||||||
झापा ११ | ||||||||||||||
क्वाटरफाइनल
सम्पादन गर्नुहोस्
सेमिफाइनलमा
सम्पादन गर्नुहोस्फाइनल
सम्पादन गर्नुहोस्TBD | v | TBD |
---|---|---|
प्रतियोगिता विवरणहरू
सम्पादन गर्नुहोस्ह्याटि्रकहरू
सम्पादन गर्नुहोस्- खप्तड गोल्डकप २०७५ मा भएका ह्याटि्रकहरू
क्र.स. | खेलाडी | क्लब | विपक्ष | खेल नतिजा | मिति |
---|---|---|---|---|---|
१. | विश्वास श्रेष्ठ | हिमालयन शेर्पा क्लब | एपीएफ क्लब | ४-१ | २०७५ पुस २९ |
२. | भरत खवास | नेपाल आर्मी क्लब | नव जनजागृति युवा क्लब | ३-० | २०७५ पुस ३० |
म्यान अफ दि म्याचहरू
सम्पादन गर्नुहोस्- विशाल स्मृति गोल्डकप २०७५ का म्यान अफ दि म्याच विजेता खेलाडीहरू
खेल | खेलाडी | क्लब | विपक्ष | मिति |
---|---|---|---|---|
खेल १ | दिपेश यादव | वीरगन्ज-११ | कोलकाता साउथर्न समिति | २०७५ पुस २८ |
खेल २ | विश्वास श्रेष्ठ[३] | हिमालयन शेर्पा क्लब | एपीएफ क्लब | २०७५ पुस २९ |
खेल ३ | भरत खवास | नेपाल आर्मी क्लब | नव जनजागृति युवा क्लब | २०७५ पुस २८ |
व्यक्तिगत पुरस्कारहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामाग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ खेलकुद "आयोजक वीरगन्जको विजयी सुरुवात", अन्तिम पहुँच शनिबार, पौष २८, २०७५।[स्थायी मृत कडी]
- ↑ "टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबलमा वीरगञ्ज ११ को विजयी सुरुवात", हाम्रो खेलकुद, अन्तिम पहुँच शनिबार, पौष २८, २०७५।
- ↑ खेलकुद "विशाल गोल्डकप : एपीएफ़ के ४ – १ से हरावत हिमालयन शेर्पा विजयी", अन्तिम पहुँच आस, वीरगंज, पुस २९।[स्थायी मृत कडी]